काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई ‘नौटंकी’को संज्ञा दिएका छन्। मंगलबार पार्टीको नवौं महाधिवेशनको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता विश्वकर्माले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई नौटंकीको संज्ञा दिएका हुन्। उनले पाँच वर्ष भ्रष्टाचार र राष्ट्रघात गरेर सर्वाङ्ग भएकाहरुलाई सुनपानी […]