युक्रेनको लभिभ शहरमा पाँच ‘शक्तिशाली’ मिसाइल आक्रमण

युक्रेनको पश्चिमी शहर ल्भिभमा आज बिहान पाँचवटा शक्तिशाली मिसाइल आक्रमण हुँदा छ जना सर्वसाधारणको मृत्यु भएको र हावामा धुवाँको मुस्लो निस्किएको रुसी मिडिया आउटलेट द किभ इन्डिपेन्डेन्टले जनाएको छ। ल्भिभका मेयर एन्ड्री साडोवीका अनुसार रुसी सेनाले अप्रिल १८ का दिन बिहान ल्भिभमा पाँचवटा मिसाइल प्रहार गरेको थियो। क्षतिको विवरण अझै स्पष्ट भइसकेको छैन। घाइतेको संख्या […]

सम्बन्धित सामग्री

रुसले युक्रेनमाथि गर्यो नयाँ मिसाइल आक्रमण, १२ जनाको मृत्यु

मस्को। रुसले युत्रेनका केही सहरमा मिसाइल आक्रमण गरेको छ। युक्रेनको पूर्वी सहर नीप्रोको एक अपार्टमेन्टमा भएको आक्रमणमा परी १२ जनाको मृत्यु भएको छ। युक्रेनको किएव, खारकिएव, ओडेसा सहरमा पनि मिसाइल आक्रमण भएको जनाइएको छ। रुसले पछिल्ला दिन विद्युत पूर्वाधारमा आक्रमण केन्द्रित गरेका कारण युक्रेनका धेरै स्थानमा विद्युत काटिएको छ। युक्रेनले रुसी आक्रमणलाई कमजोर पार्न पश्चिम देशसँग हतियार मागेको छ।

युक्रेनमा मिसाइल आक्रमण, कम्तिमा २ जनाको मृत्यु

२० मंसिर, काठमाडौं । युक्रेनका शहरहरुमा रुसले मिसाइल आक्रमण गरेको छ । युक्रेनी अधिकारीहरुका अनुसार मिसाइल आक्रमणबाट दक्षिणी जापोरिजिया क्षेत्रमा कम्तिमा दुई जनाको मृत्यु भएको छ । युक्रेनका ऊर्जा क्षेत्रमा मिसाइलबाट क्षति भएको छ । यसैको कारण धेरै क्षेत्रमा बिजुली आपूर्ति बन्द भएको छ । आक्रमणपछि सार्वजनिक भएका केही तस्वीरहरुमा जाडोबाट जोगिन न्याना कपडा लगाएका […]

युक्रेनको रेल स्टेशनमा रुसले मिसाइल आक्रमण गर्दा २२ जनाको मृत्यु

काठमाडौं : रुसले युक्रेनको एक रेल स्टेशनमा मिसाइल आक्रमण गरेको छ। आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको र कयौँ मानिस घाइते भएको युक्रेनी अधिकारीहरुले जनाएका छन्। पूर्वी सहर च्यापलिनमा भएको आक्रमणमा एक ११ वर्षीय बालकसहित ५ जनाको एउटै गाडीमा जलेर मृत्यु भएको छ। अधिकारीहरुका अनुसार त्यहाँ चारवटा गाडी जलेका छन् भने हताहत हुनेको संख्या बढ्ने अनुमान गरिएको छ। रुसले युक्रेनमा आक्रमण सुरु गरेको ६ महिना पुगेकै दिन रेल स्टेशनमा मिसाइल आक्रमण भएको हो। युक्रनेका राष्ट्रपति भोलोदिमिर जेलेन्स्क

युक्रेनको राजधानी किएभमा रुसको मिसाइल आक्रमण

रुसले युक्रेनको राजधानी किएभमा आक्रमण गरेको छ । युक्रेनमाथि रुसी आक्रमण विरुद्ध ऐक्यबद्धता जनाउन जी ७ को नेताहरु जर्मनीमा छलफलमा जुटिरहेका बेला रुसले युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमण गरेको हो । आक्रमणमा परेर किएभको पश्चिममा रहेको सर्नी सहरमा तीन जनाको ज्यान गएको र केही भग्नावशेषमा पुरिएका बीबीसीले जनाएको छ । किएभका अधिकारीहरुका अनुसार केही मिसाइल बेलारुसबाट प्रहार गरिएको थियो । बेलारुसले रुस–युक्रेन युद्धमा रुसलाई सहयोग गर्दै आएको छ । पश्चिमा राष्ट्रलाई तर्साउने उद्देश्यले रुसले किएभमा आक्रमण गरेक...

युक्रेनमा पाँच ‘शक्तिशाली’ मिसाइल आक्रमण

युक्रेनको पश्चिमी शहर ल्भिभमा आज बिहान पाँचवटा शक्तिशाली मिसाइल आक्रमण हुँदा छ जना सर्वसाधारणको मृत्यु भएको र हावामा धुवाँको मुस्लो निस्किएको रुसी मिडिया आउटलेट द किभ इन्डिपेन्डेन्टले जनाएको छ।ल्भिभका मेयर एन्ड्री साडोवीका अनुसार रुसी सेनाले अप्रिल १८ का दिन बिहान ल्भिभमा पाँचवटा मिसाइल प्रहार गरेको थियो। क्षतिको विवरण अझै स्पष्ट भइसकेको छैन। घाइतेको संख्या आठ पुगेको छ भने मृत्यु हुनेको संख्या बढ्ने क्रममा छ । ल्भिभ क्षेत्रका बासिन्दाहरूलाई आश्रयस्थलमा बस्न भनिएको छ । त्यहाँ हवाई हमलाको चेत

लभिभमा भएको मिसाइल आक्रमण बाइडेनलाई रुसी चेतावनी सन्देश : लभिभ मेयर

पोल्याण्डको सीमा नजिक रहेको युक्रेनी शहर लभिभमा रुसले मिसाइल आक्रमण गरेको छ। युरोप भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले पोल्याण्डको वार्समा सम्बोधन गरिरहेको समय पारेर रुसले लभिभमा एक भन्दा बढी मिसाइल आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युक्रेनको पश्चिमी शहर लभिभमा रुसले तीनवटा मिसाइल आक्रमण गष्रेको हो । एउटा मिसाइल कम्युनिकेशन टावर नजिकै खसेको […]

युक्रेनमा रुसद्वारा मिसाइल आक्रमण

रुसले युक्रेनमाथि मिसाइल आक्रमण गरेको दाबीसहितका खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका छन्। रुसले ब्ल्याक सीबाट युक्रेनी भूमिमा मिसाइल आक्रमण गरेको उल्लेख छ। त्यसको निशाना वा क्षतिबारे खुलेको छैन। यस्तै युक्रेनका विभिन्न क्षेत्रमा रुसले हवाई आक्रमणसमेत गरेको छ। राजधानी किएभमा रुसी सैनिक र युक्रेनी सैनिकबीच भिडन्त भइरहेको छ। तस्बिर: गेट्टी इमेज

युक्रेनको इभानो-फ्रान्किभस्कको एयरपोर्टमा मिसाइल आक्रमण (भिडियो)

युक्रेनको इभानो-फ्रान्किभस्कको एयरपोर्टमा मिसाइल आक्रमण देख्न सकिन्छ। भिडियोमा एउटा मिसाइल हावामा उडेको देखिन्छ, जसले एयरपोर्टमा ठूलो आवाज निकाल्छ । यो देखेर त्यहाँ उपस्थित मानिसहरुमा भागदौड मच्चिएको छ । WATCH: Missile hits airport in Ivano-Frankivsk, Ukraine pic.twitter.com/EnskxXhpnq — BNO News (@BNONews) February 24, 2022

युक्रेनका राष्ट्रपति भन्छन्- रुसले मिसाइल आक्रमण गर्‍यो

१२ फागुन, काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसले मिसाइल मार्फत् आक्रमण गरेको बताएका छन् । उनले सामाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै युक्रेनमा इन्फ्रास्ट्रक्चर र बोर्डर गार्डसमा रुसले मिसाइल आक्रमण गरेको बताएका हुन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डोभासमा सैन्य कारबाहीको घोषणा गरेलगत्तै राजधानी किभ र पूर्वी क्षेत्र डोनेट्स्कमा विष्फोटका आवाज सुनिएको समाचार सार्वजनिक […]

सिरियामाथि मिसाइल आक्रमण

एजेन्सी । इजरायली सेनाले सिरियामाथि मिसाइल हमला गरेको छ । सिरियाको मध्य शहर होम्समा इजरायली सेनाले सो हमला गरेको बताइएको छ । बुधबार मध्यरातिदेखि होम्स शहरमा इजरायलले मिसाइल हमला गरेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले बताएका छन् । मध्य सिरियाली शहर होम्सको क्वासेर क्षेत्रमा सो हमला केन्द्रित रहेको बताइएको छ । उक्त क्षेत्रमा सिरियाली सेनाले पनि प्रतिरक्षा […]