लभिभमा भएको मिसाइल आक्रमण बाइडेनलाई रुसी चेतावनी सन्देश : लभिभ मेयर

पोल्याण्डको सीमा नजिक रहेको युक्रेनी शहर लभिभमा रुसले मिसाइल आक्रमण गरेको छ। युरोप भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले पोल्याण्डको वार्समा सम्बोधन गरिरहेको समय पारेर रुसले लभिभमा एक भन्दा बढी मिसाइल आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युक्रेनको पश्चिमी शहर लभिभमा रुसले तीनवटा मिसाइल आक्रमण गष्रेको हो । एउटा मिसाइल कम्युनिकेशन टावर नजिकै खसेको […]

सम्बन्धित सामग्री

युक्रेनको लभिभ शहरमा पाँच ‘शक्तिशाली’ मिसाइल आक्रमण

युक्रेनको पश्चिमी शहर ल्भिभमा आज बिहान पाँचवटा शक्तिशाली मिसाइल आक्रमण हुँदा छ जना सर्वसाधारणको मृत्यु भएको र हावामा धुवाँको मुस्लो निस्किएको रुसी मिडिया आउटलेट द किभ इन्डिपेन्डेन्टले जनाएको छ। ल्भिभका मेयर एन्ड्री साडोवीका अनुसार रुसी सेनाले अप्रिल १८ का दिन बिहान ल्भिभमा पाँचवटा मिसाइल प्रहार गरेको थियो। क्षतिको विवरण अझै स्पष्ट भइसकेको छैन। घाइतेको संख्या […]