एनआरएनएद्वारा साउदीमा बिचल्लीमा परेका ६ युवाको उद्धार

काठमाडौं– रोजगारीको लागि साउदी पुगेका ६ नेपाली युवा बिच्चलीमा परेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उद्धार गरेर स्वदेश फर्काएको छ । विभिन्न कारणले अवैधानिक हैसियतमा पुगेका उनीहरुलाई संघको पहलमा स्वदेश फर्काइएको हो । संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार कल्याणकारी विभागका संयोजक डा. बद्री केसीका अनुसार आवासीय अनुमतिपत्र नवीकरण हुन नसक्दा उनीहरु साउदीमा बन्दी जीवन बिताउन […]

सम्बन्धित सामग्री

गोरखामा युवाको शव फेला, हत्या आशङ्कामा तीन जना पक्राउ

काठमाडौँ । गोरखाको पालुङटारमा एक युवाको शव फेला परेको छ। पालुङटार नगरपालिका वडा नम्बर ५ चिसापानीमा करिब ३७ वर्षका बुद्धिबहादुर विकको शव फेला परेको प्रहरीले जनाएको छ। गए राति १२ बजेतिर बाटोमा मानिस लडिरहेको छ भन्ने सूचनाका आधारमा घटनास्थलमा पुगेको प्रहरी टोलीले विकको उद्धार गरेको थियो। उनलाई उपचारका लागि अस्पताल लगिएको र चिकित्सकहरूले मृत घोषणा […]

दुवै मिर्गौला फेल भएका नेपाली युवाको उद्धार गरी साउदीबाट नेपाल फर्काइयो

दोहा – साउदीमा दुवै मिर्गौला फेल भएका एक नेपालीको उद्धार गरी नेपाल फर्काइएको छ । विगत केही महिनादेखि साउदीको जेद्दामा रहेको किङ अब्दुलअजीज अस्पतालमा दुवै मिर्गौला खराब भई उपचाररत बालकृष्ण रेग्मी साउदी अरेबियामा गैर-कानुनी हैसियतमा रहेका थिए। गैर- कानुनी रूपमा रहेका रेग्मीको उपचारमा लागेको शुल्क स्वयम बिरामीले तिर्नुपर्ने नेपाली महावाणिज्य दूतावास जेद्दाले जनाएको छ । […]

साउदीमा अलपत्र १७ नेपालीको उद्धार, ५ जना एक्जिट भिसाको पर्खाइमा

दोहा – आकर्षक रोजगारीको प्रलोभनमा परी दलालमार्फत साउदी अरब पुगेका १७ जना नेपाली युवाको उद्धार गरिएको छ । प्रतिज्ञा ओभरसीज प्रालीमार्फत साउदी पुगेका उनीहरुलाई सामाजिक अभियन्ता सरोज रायको पहलमा उद्धार गरिएको हो । प्रतिज्ञा ओभरसीजले उनीहरुलाई साउदीको जेद्धामा रहेको सपोर्ट सर्विस कम्पनीमा आकर्षक तलब हुने भन्दै पठाएको र त्यहाँ पुगेपछि म्यानपावरले सम्झौता गरेअनुसारको काम र […]

साउदीमा अलपत्र तीन नेपालीको उद्धार

दोहा – गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलमा साउदीमा अलपत्र तीन नेपाली युवाको उद्धार गरिएको छ । कम्पनी छाडेर भागेकोले (हुरुप) लागेर नेपाल फर्कन नसकेका चितवनका नवीन मगर, ललितपुरका सुदिप कार्की र अन्य एक जनालाई आरसिसी अल-कासिमको समन्वय र रियादस्थित नेपाली दूतावासको पहलमा नेपाल फर्काइएको हो । पिडितहरुलाई दूतावास रियाद हुँदै आरसिसी अल कासिम संरक्षक […]

हुन सकेन साउदीमा अलपत्र ४० जना नेपाली युवाको उद्धार

दोहा – काठमाडौँमा रहेको ए एस इन्टरनेशनल ग्रुप प्रालि र गुरुङ म्यानेजमेन्ट ओभरसीज प्रालिमार्फत एक महिना अघि साउदी अरब पुगेर अलपत्र ४०  जना नेपाली युवाको उद्धार हुन सकेको छैन । गत पुस २५ गते नेपालबाट म्यानपावरले अब्देल्ला एशा फाइभ स्टार होटेल भनेर पठाएको भए पनि एक महिनासम्म होटेल नदेखेको र घर फर्कन चाहेको बाग्लुंङ ढोरपाटन […]

साउदीको जेद्धामा १८ महिनादेखि बिरामी भई छटपटाइरहेका नेपालीको उद्धार

दोहा– साउदी अरबको जेद्धामा विगत १८ महिनादेखि बिरामी भई छटपटाइरहेका एक नेपाली युवाको उद्धार गरिएको छ । जाजरकोट घर भएका आयुष रानाको उद्धार गरी जेद्वास्थित अलविर अस्पताल भर्ना गरिएको हो । विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा साउदीमा नेपाली युवा छटपटाइरहेको एक भिडियो सार्वजनिक भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भिडियोबारे चासो राख्दै रानाको […]

सप्तरीमा धानखेतमा फालिएको नवजात शिशुको उद्धार

राजविराज । सप्तरीको राजविराज नगरपालिका–९ नहर चोकस्थित धान खेतमा फालिएको एक नवजात शिशुको आज उद्धार गरिएको छ । धान खेतमा अलपत्र परेका शिशु रोइकराइरहेको अवस्थामा देखिएपछि स्थानीय युवाको सक्रियतामा प्रहरीले उद्धार गरिएको राजविराजका युवा मोहम्द मुस्तकिमले जानकारी दिए । उद्धार गरिएका शिशुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याएको छ । शिशु कसको हो भने खुल्न नसकेको […]

धानखेतमा फालिएको नवजात शिशुको उद्धार

सप्तरीको राजविराज नगरपालिका–९ नहर चोकस्थित धान खेतमा फालिएको एक नवजात शिशुको आज उद्धार गरिएको छ  । धान खेतमा अलपत्र परेका शिशु रोइकराइरहेको अवस्थामा देखिएपछि स्थानीय युवाको सक्रियतामा प्रहरीले उद्धार गरिएको राजविराजका युवा मोहम्द मुस्तकिमले जानकारी दिए । उद्धार गरिएका शिशुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याएको छ  । शिशु कसको हो भने खुल्न नसकेको बताइएको छ । नवजात शिशु फाल्नेको खोजी तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका मुद्दा फाँटका प्रहरी निरीक्षक रामसाग

बाँकेमा डुबेर तीन जना युवाको मृत्यु, दुईको उद्धार

काठमाडौं :  बाँकेको कोहलपुरमा रहेको डुडुवा खोलाको बाँधमा पौडी खेल्ने क्रममा डुबेर  तीन युवाको मृत्यु भएको छ।मुस्लिम समुदायको महान पर्व बकरइदका दिन कोहलपुर, १० मा रहेको उक्त स्थानमा रमाइलो गर्न नेपालगञ्ज ११ बाट गएका पाँचजना युवा बुधबार दिउँसो पौडी खेल्ने क्रममा खोलामा डुब्दा मृत्यु भएको र दुई युवकलाई प्रहरीले उद्धार गरेर बचाएको बाँके प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रविन्द्र खनालका अनुसार मृत्यु हुनेमा नेपालगञ्ज ११ का १८ वर्षीय रसिद जसगढ, १८ वर्षीय अ

तस्करलाई जेलबाट छुटाउन युवाको अपहरण गरेकाे खुलासा

विराटनगर / तस्करीको कपडा ओसारपसार प्रकरणमा जेल परेकी महिलालाई छुटाउन विराटनगरमा एक युवाको अपहरण गरिएको छ । नियन्त्रणमा लिएर अपहरण गर्दै बन्धक बनाएको दुई घण्टाभित्रै युवाको भने प्रहरीले उद्धार गरेको छ । एक महिला कपडा तस्करीमा जोडिएको मुद्दामा जेलमा परेको र उनलाई छुटाउन धरौटी रकम आवश्यक पर्ने भएपछि त्यो असुल्न अपहरण गरिएको प्रहरीको भनाइ छ... The post तस्करलाई जेलबाट छुटाउन युवाको अपहरण गरेकाे खुलासा appeared first on Purbeli News.