साउदीमा अलपत्र १७ नेपालीको उद्धार, ५ जना एक्जिट भिसाको पर्खाइमा

दोहा – आकर्षक रोजगारीको प्रलोभनमा परी दलालमार्फत साउदी अरब पुगेका १७ जना नेपाली युवाको उद्धार गरिएको छ । प्रतिज्ञा ओभरसीज प्रालीमार्फत साउदी पुगेका उनीहरुलाई सामाजिक अभियन्ता सरोज रायको पहलमा उद्धार गरिएको हो । प्रतिज्ञा ओभरसीजले उनीहरुलाई साउदीको जेद्धामा रहेको सपोर्ट सर्विस कम्पनीमा आकर्षक तलब हुने भन्दै पठाएको र त्यहाँ पुगेपछि म्यानपावरले सम्झौता गरेअनुसारको काम र […]

सम्बन्धित सामग्री

निर्वाचन अघि नै विदेशमा अलपत्र परेका नेपालीको उद्धार गरिसक्ने सरकारको योजना

वैदेशिक रोजगारीमा गई घाइते, अंगभंग तथा बिरामी भई समस्यामा परेका नेपालीहरूको उद्धार थालिएको छ । परराष्ट्र मन्त्रालय तथा वैदेशिक रोजगार बोर्डले समस्यामा परेका नेपालीहरूको उद्धार थालेको हो । चालु आर्थिक वर्षको हालसम्म ४३ जनाको उद्धार गरिएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । उद्धार गरिएकामध्ये २६ जना साउदी अरेबियामा थिए । त्यस्तै ९ जना मलेसिया, ५ जना युएई र ३ जना कतारमा रहेका नेपालीको उद्धार गरिएको बोर्डले जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा गई विभिन्न

एनआरएनए साउदीद्वारा ५ नेपालीको उद्धार

दोहा – गैरआवासीय नेपाली संघ (एनआरएनए)को पहलमा साउदीमा अलपत्र ५ जना नेपालीको उद्धार गरिएको छ । दोलखाका अर्जुन राया, कैलालीका कुसुराम चौधरी, कपिलवस्तुका प्रेम थापा, रौतहटका फारुक देवान र झापा देबीप्रसाद ओलीलाई आरसिसी अल-कासिमको समन्वय र रियादस्थित नेपाली दूतावासको पहलमा नेपाल फर्काइएको हो । कम्पनी छाडेर भागेकोले (हुरुप) लागेर नेपाल फर्कन नसकेका पिडितहरु अल कासिमका […]

अफगानिस्तानबाट हालसम्म ८२८ जना नेपालीको उद्धार

काठमाडौँ– अफगानिस्तानबाट हालसम्म ८२८ जना नेपालीको उद्धार भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार हिजो साँझ फ्लाई दुबइको नियमित उडानबाट ५ जना तथा आज टर्किस एयरको नियमित उडानबाट ४५ जना  गरी थप ५० जना स्वदेश फर्किएका छन् । यो सँगै हालसम्म नेपाल आइपुग्नेको संख्या ८२८ पुगेको छ । काबुलमा उद्दारको पर्खाईमा रहेका थप नेपाली नागरिकहरुलाई उद्दार […]