हिमालयन बैंकको विराटनगर शाखा-२ लाई रोडशेष चोकमा स्थानान्तरण
हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात नजिक भएका शाखा सञ्जाल व्यवस्थापनको काम जारी राखेको छ । यही क्रममा विराटनगर शाखा-२ लाई स्थानान्तरण गरी रोडशेष चोक, विराटनगर महानगरपालिका-१२, मोरङमा समावेश गरेको छ ।
काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जालहरुमध्ये विराटनगर शाखा-२ लाई स्थानान्तरण गरी विराटनगर महानगरपालिका वडा नं १२, मोरङबाट आइतबारदेखि रोडशेष चोक शाखा, विराटनगरको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरी संचालनमा ल्याएको छ । बैंकको उक्त शाखाको उद्घाटन उद्योग वाणिज्य संगठन मोरङ्गका अध्यक्ष राकेश सुराणा तथा बैंकका कोशी प्रदेशका प्रदेश […]
काठमाडौं । हिमालयन बैंक लिमिटेडले विराटनगर शाखा–२ लाई रोडशेष चोकमा स्थानान्तरण गरेको छ ।
सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जालहरू स्थानान्तरण गर्ने क्रममा विराटनगर शाखा–२ लाई स्थानान्तरण गरी विराटनगर महानगरपालिका–१२ स्थित रोडशेष चोक शाखाबाट …
लक्ष्मी सनराइज बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरणमार्फत सेवा विस्तार गरेको छ । विराटनगर महानगरपालिका–७ स्थित हनुमान दास रोडमा रहेका दुई शाखामध्ये एउटा शाखा ५ किमि उत्तरतर्फ सोही महानगरपालिका–३ स्थित पुष्पलाल चोकमा स्थानान्तरण गरिएको हो ।
लक्ष्मी सनराइज बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । विराटनगर महानगरपालिका– ७ स्थित हनुमान दास रोडमा रहेका दुईवटा शाखामध्ये एउटा शाखा ५ किलोमिटर उत्तरतर्फ सोही महानगरपालिकाको वडा न. ३ स्थित पुष्पलाल चोकमा स्थानान्तरण गरिएको छ ।
लक्ष्मी सनराइज बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । विराटनगर महानगरपालिका– ७ स्थित हनुमान दास रोडमा रहेका दुईवटा शाखामध्ये एउटा शाखा ५ किलोमिटर उत्तरतर्फ सोही महानगरपालिकाको वडा न. ३ स्थित पुष्पलाल चोकमा स्थानान्तरण गरिएको छ ।
काठमाडौं । लक्ष्मी सनराइज बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ ।
विराटनगर महानगरपालिका-७ स्थित हनुमान दास रोडमा रहेका २ शाखा मध्ये एउटा शाखा ५ किलोमिटर उत्तरतर्फ वडा नम्बर ३ स्थित पुष्पलाल चोकमा …
काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको विराटनगर महानगरपालिका वडा नंं.७ शनिमन्दिर चोक स्थित शाखा, उक्त स्थानबाट करीव १०० मीटर दुरी दक्षिण तर्फ धरान—विराटनगर रोडको पश्चिम दिशामा स्थानान्तरण भएको छ । बैंकले उक्त शाखा स्थानान्तरण सम्बन्धी औपचारिक कार्यक्रम मिति २०७९ साल जेठ २४ गते मंगलवारका दिन सम्पन्न गरेको छ ।
काठमाडौं । सिद्धार्थ बैंकले विराटनगरमा आफ्नै नवनिर्मित भवनमा बैंकको प्रदेश नम्बर–१ क्षेत्रीय कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त भवनको बैंकका अध्यक्ष मनोजकुमार केडियाले उद्घाटन गरे ।
विराटनगर महानगरपालिका–७, मेनरोडबाट सेवा प्रदान गर्दै आइरहेको विराटनगर शाखालाई समेत उक्त भवनमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।
बैंकले देशभर १९० शाखा (चार एक्सटेन्सन् काउन्टरसहित), २०८...
काठमाडौं (अस) । सिद्धार्थ बैंकले विराटनगरस्थित नवनिर्मित भवनमा प्रदेश १ क्षेत्रीय कार्यालय उद्घाटन गरेको छ । कार्यालय भवन उद्घाटन बैंक सञ्चालक समिति अध्यक्ष मनोजकुमार केडियाले गरे ।
कार्यक्रममा उद्योगी, व्यापारी तथा विभिन्न संघ–संस्थाका प्रमुख उपस्थित थिए । ग्राहक, व्यापारी तथा उद्योगीलाई गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले अत्याधुनिक भवन निर्माण गरिएको बैंकले बताएको छ । यसअघि विराटनगर–७ मेनरोडबाट सेवा दिँदै आएको विराटनगर शाखालाई उक्त भवनमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।
हाल बैंकले १९० शाखा, ४ एक्सटेन्सन काउन्टर, २०८ एटीएम, ११४ शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।