महालक्ष्मी विकास बैंकको विराटनगमा नयाँ शाखा, बाँकी दुई शाखा स्थानान्तरण :: BIZMANDU.COM

काठमाडौं। महालक्ष्मी विकास बैंकले विराटनगर महानगरपालिका वडा नम्बर २ मा शाखा खोलेको छ। बैंकको यो ७३औं शाखा कार्यालय

सम्बन्धित सामग्री

महालक्ष्मी विकास बैंक राजापुर शाखा स्थान्तान्तरण

महालक्ष्मी विकास बैंकको राजापुर शाखा राजापुर नगरपालिकाको वडा नं ४ मेन चोकमा स्थानान्तरण भएको छ । बुधबार आयाेजित एक कार्यक्रमका बीच उक्त शाखाको समुद्घाटन संयुक्त रुपमा राजापुर नगरपालिकाका प्रमुख   शिव प्रसाद चौधरी  र  बैंकका सञ्चालक  दिपक रौनियारले गरे  ।शाखाको उद्घाटन समारोहमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको   उपस्थिति रहेको बैंकले जनाएको छ । बैँकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले समारोहम