काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको विराटनगर महानगरपालिका वडा नंं.७ शनिमन्दिर चोक स्थित शाखा, उक्त स्थानबाट करीव १०० मीटर दुरी दक्षिण तर्फ धरान—विराटनगर रोडको पश्चिम दिशामा स्थानान्तरण भएको छ । बैंकले उक्त शाखा स्थानान्तरण सम्बन्धी औपचारिक कार्यक्रम मिति २०७९ साल जेठ २४ गते मंगलवारका दिन सम्पन्न गरेको छ ।