अविवाहित अभिनेत्रीलाई विवाहको प्रश्नले अक्सर घेर्ने गर्दछ । सार्वजनिक कार्यक्रम होस् वा सामाजिक सञ्जाल उनीहरुलाई बारम्बार सोधिने गरिन्छ । विवाह कहिले गर्ने ? पछिल्लो समय अभिनेत्री अदीति बुढाथोकीलाई पनि यो प्रश्नले हैरान पारेको छ । सार्वजनिक कार्यक्रम होस् वा सामाजिक संजाल उनलाई विवाह कहिले गर्ने ?। प्रेम के हो ? । जस्ता प्रश्न सोधिने गरेका छन् । यो प्रश्नले उनी हैरान भएकी छन् । जसको अनुमान उनले एक फ्यानलाई बिवाहको प्रश्नमा दिएको जवाफबाट पनि लगाउन सकिन्छ ।एक फ्यानले उनलाई हिन्दीमा प्रश्न गर