रमेश सुवेदीलाई ‘मुख्यमन्त्री हिक्मत कार्कीभन्दै फोन आएर हैरान’

काठमाडौं, ११ साउन । कोशी प्रदेश सभा सचिवालयले प्रदेशसभा सदस्य हिक्मत कार्कीको नम्बर गलत राखेको कारण तेह्रथुमका रमेश सुवेदीले हैरानी खेप्नु परेको छ । आफूलाई दिनको २०/३० ले मुख्यमन्त्री हिक्मत कार्कीभन्दै फोन गरेर हैरान पारेको उनले बताए । ‘दिनमा मलाई २०/३० वटा फोन आउँछ । हैरान भइसक्यो । कति जानलाई जवाफ दिनु ? मेरो स्थायी […]