एमालेले आयोगको ध्यानाकर्षण गराउने

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचन आचारसंहितामा त्रुटि रहेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराउने भएको छ । आयोगले हालै मात्र पास गरेको आचार संहितामा राजनीतिक दलका भ्रातृ सङ्गठनले पनि प्रचार प्रसार गर्न नपाउने व्यवस्था राखेको भन्दै एमालेले ध्यानाकर्षण गराउन लागेको हो । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा दिउँसो १ बजे डेलिगेसन जान लागेको […]

सम्बन्धित सामग्री

स्याङ्जा र बाजुराको मतगणनाको माग गर्दै कांग्रेसद्वारा आयोगको ध्यानाकर्षण

काठमाडौं– नेपाली कांग्रेसले रोकिएको स्याङ्जा र बाजुराको मतगणना सुचारु गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन भएको थियो । उक्त निर्वाचनको स्याङ्जा २ र बाजुराको मतगणना कार्य रोकिएको छ ।  जसको तत्काल सुचारु गर्न कांग्रेसले आयोगको ध्यानाकर्षण गराएको हो । उपसभापति धनराज गुरुङ, नेता रामचन्द्र पौडेलले निर्वाचन आयोगका […]

घरेलु हिंसाबारे आयोगको ध्यानाकर्षण

धरान– अन्तर-पुस्ता महिलावादी मञ्चले निर्वाचनको समयमा महिलामाथि हुने घरेलु हिंसा तथा अन्य हिंसाको विषयमा सरकार तथा निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । मञ्चले ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाएको छ । निर्वाचन कार्यालयलाई पनि भयमुक्त निर्वाचनका लागि खबरदारी गर्दै ध्यानाकर्षण पत्र बुझाइएको अन्तर-पुस्ता महिलावादी मञ्चका सह-संयोजक सरू जोशी श्रेष्ठले जानकारी दिइन्।  हालै एकै दिन […]

निर्वाचनमार्फत आदिवासी जनजातिको प्रतिनिधित्व सुनिश्चित गर्न आयोगको ध्यानाकर्षण

काठमाडौँ । आदिवासी जनजाति आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमार्फत आदिवासी जनजाति समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न राजनीतिक दल र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । मंगलबार आयोगले पुलचोकस्थित कार्यालयमा पत्रकार सम्मेलन गरी राजनीतिक दललाई उम्मेदवार मनोनयन गर्दा संविधानको मर्म र भावना अनुरूप आदिवासी जनजाति समुदायको प्रतिनिधित्व गराउन भनेको हो । संविधानको मर्म र भावनाअनुसार दलित […]

निर्वाचनमार्फत आदिवासी जनजातिको प्रतिनिधित्व सुनिश्चित गर्न आयोगको ध्यानाकर्षण

२१ भदौ, काठमाडौं । आदिवासी जनजाति आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमार्फत आदिवासी जनजाति समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न राजनीतिक दल र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । मंगलबार आयोगले पुल्चोकस्थित कार्यालयमा पत्रकार सम्मेलन गरी राजनीतिक दललाई उम्मेदवार मनोनयन गर्दा संविधानको मर्म र भावना अनुरूप आदिवासी जनजाति समुदायको प्रतिनिधित्व गराउन भनेको हो । पत्रकार सम्मेलनमा आयोगका […]

चुनावमा आदिवासी जनजातिको उचित प्रतिनिधित्व गराउन आयोगको ध्यानाकर्षण

काठमाडौं : आदिवासी जनजाति आयोगले आगामी निर्वाचनमा जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न राजनीतिक दल र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।आयोगको कार्यालय पुल्चोकमा मंगलबार पत्रकार सम्मेलन गरी आयोगले समानुपातिक प्रतिनिधित्व सुनिश्चितता गर्न राजनीतिक दल र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको हो। पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष रामबहादुर थापामगरले संवैधानिक तथा कानुनी प्रावधानको व्यवस्था, मर्म र भावनाअनुसार आदिवासी जनजातिको समानुपातिक समावेशी प्रतिनिधित्वको सम्बन्धमा आदिवासी

निर्वाचनमार्फत आदिवासी जनजातिको प्रतिनिधित्व सुनिश्चित गर्न आयोगको ध्यानाकर्षण

आदिवासी जनजाति आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमार्फत आदिवासी जनजाति समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न राजनीतिक दल र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । मंगलबार आयोगले पुल्चोकस्थित कार्यालयमा पत्रकार सम्मेलन गरी राजनीतिक दललाई उम्मेदवार मनोनयन गर्दा संविधानको मर्म र भावना अनुरूप आदिवासी जनजाति समुदायको प्रतिनिधित्व गराउन भनेको हो । आयोगले निर्वाचन आयोगलाई पनि संविधानको मर्म र भावना समानुपातिक समावेशी प्रतिनिधित्व रहेको भन्दै आदिवासी जनजाति समुदायको प्रतिनिधित्व सुनिश्चित

सरकारलाई आयोगको ध्यानाकर्षण

काठमाडौँ,४ साउन । राष्ट्रिय मानव अधिकार आयोगले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्दा सर्वोच्च अदालतको फैसला तथा सङ्क्रमणकालीन न्याय र मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मान्यताबमोजिम स्वीकार्य हुने गरी ऐन संशोधन गर्न माग गरेको छ । आयोगको सिफारिस, पीडित तथा सरोकारवालासँग पर्याप्त छलफल गरेर मात्र द्वन्द्वपीडितको न्याय सुनिश्चित गर्न आयोगले सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको हो । बेपत्ता […]

निर्वाचन आचारसंहिताका विषयमा एमालेले गरायो आयोगको ध्यानाकर्षण

काठमाडौं । नेकपा एमालेले निर्वाचन आचारसंहिताका विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । एमाले महासचिव शंकर पोखरल निर्वाचन आयोग पुगेर ध्यानाकर्षण गराएका हुन् । आयोगले जारी गरेको आचारसंहितामा त्रुटि देखिएको र ति त्रुटि सच्याउन माग गर्दै आयोगको ध्यानाकर्षण गराइएको महासचिव पोखरेलले जानकारी दिए । एमालेले आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको विरोध गर्दै आएको थियो । […] The post निर्वाचन आचारसंहिताका विषयमा एमालेले गरायो आयोगको ध्यानाकर्षण appeared first on राजधानी राष्ट्रिय दैनिक.

४१ संस्थाहरुको तर्फबाट  मानव अधिकार आयोगको ध्यानाकर्षण

मानव बेचबिखन र ओसारपसार विरुद्धको १५ औं राष्ट्रिय दिवसको सन्दर्भमा महिला तथा बालबालिका बेचबिखन बिरुद्धको सहकर्मी समूहले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ।हरेक बर्ष भाद्र २० गते मनाइने दिवसको अवसरमा एटविनमा आबद्ध ४१ संस्थाहरुको तर्फबाट  ध्यानाकर्षण गराइएको हो। समूहका अध्यक्ष नातिसरा राईले नेपाल बाहिर मात्र नभएर नेपालभित्रै बर्षेनी हजारौ नेपाली महिला तथा किशोरीहरु आन्तरिक बेचबिखनमा पर्ने गरेको हुनाले उनीहरुको मानव अधिकारको रक्षाको लागि ध्यानाकर्षण गराइएको बताइन्।यसैगरी आफ