मानव बेचबिखन र ओसारपसार विरुद्धको १५ औं राष्ट्रिय दिवसको सन्दर्भमा महिला तथा बालबालिका बेचबिखन बिरुद्धको सहकर्मी समूहले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ।हरेक बर्ष भाद्र २० गते मनाइने दिवसको अवसरमा एटविनमा आबद्ध ४१ संस्थाहरुको तर्फबाट ध्यानाकर्षण गराइएको हो। समूहका अध्यक्ष नातिसरा राईले नेपाल बाहिर मात्र नभएर नेपालभित्रै बर्षेनी हजारौ नेपाली महिला तथा किशोरीहरु आन्तरिक बेचबिखनमा पर्ने गरेको हुनाले उनीहरुको मानव अधिकारको रक्षाको लागि ध्यानाकर्षण गराइएको बताइन्।यसैगरी आफ