स्याङ्जा र बाजुराको मतगणनाको माग गर्दै कांग्रेसद्वारा आयोगको ध्यानाकर्षण

काठमाडौं– नेपाली कांग्रेसले रोकिएको स्याङ्जा र बाजुराको मतगणना सुचारु गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन भएको थियो । उक्त निर्वाचनको स्याङ्जा २ र बाजुराको मतगणना कार्य रोकिएको छ ।  जसको तत्काल सुचारु गर्न कांग्रेसले आयोगको ध्यानाकर्षण गराएको हो । उपसभापति धनराज गुरुङ, नेता रामचन्द्र पौडेलले निर्वाचन आयोगका […]

सम्बन्धित सामग्री

स्याङ्जा-२ मा मतगणनाको माग गर्दै कांग्रेसले बुझायो निर्वाचन आयोगमा ज्ञापनपत्र

१३, मंसिर, काठमाडौं । स्याङ्जा-२ को मतगणना सुरु गर्न माग गर्दै कांग्रेसका नेताहरुले निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् । कांग्रेस उम्मेदवार तथा पार्टी उपसभापति धनराज गुरुङ, नेताद्धय रामचन्द्र पौडेल र प्रदीप पौडेल निर्वाचन आयोग पुगेर अबिलम्ब मत गणना सुरु गर्न माग गरेका हुन् । चापाकोट नगरपालिका अन्तर्गत रहेका ४ बुथमा कांग्रेसले धाँधली गरेको भन्दै अन्य […]

स्याङ्जा र बाजुराकाे मतगणनाकाे माग गर्दै कांग्रेसले गरायो आयोगको ध्यानाकर्षण

काठमाडौं- नेपाली कांग्रेसले रोकिएको स्याङ्जा र बाजुराको मतगणना सुचारु गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।  गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्चाचन भएकाे थियाे । उक्त निर्वाचनकाे स्याङ्जा २ र बाजुराको मतगणना कार्य रोकिएको छ । जसको तत्काल सुचारु गर्न कांग्रेसले आयोगको ध्यानाकर्षण गराएको हो । उपसभापति...

स्याङ्जा २ मा बुथ कब्जाको आरोप, एमाले र घण्टीसहितका दलले मागे पुनः मतदान (भिडिओ)

स्याङ्जामा सोमबार अपरान्ह पत्रकार सम्मेलन गरी एमाले उम्मेदवार पद्मा अर्याल र राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक उम्मेदवार मेघबहादुर आलेसहितले कांग्रेस उम्मेदवार धनराज गुरुङकै अगुवाईमा धाँधली भएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका हुन् ।