काठमाडौं (हाम्रो खेलकुद) – पहिलो महिला टि२० आई खेलमा युगान्डाले प्रस्तुत गरेको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले कमजोर ब्याटिङ गरेको छ । जितको लागि १ सय ३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ११.१ ओभरमा ४ विकेट गुमाउँदै ४४ रन बनाएको छ । नेपालकी नवनियुक्त उपकप्तान इन्दु बर्मा १२ बलमा १ चौकासहित ७ रनमा क्रिजमा छिन् […]