मकवानपुरमा रक्सी बनाउन ३२ सय टन खाद्यान्न

हेटौँडा : दुर्गम जिल्लाले खाद्यान्न अभाव व्यहोर्दै आइरहेको अवस्थामा कमवानपुरमा भने बर्सेनि तीन हजार २०० टनभन्दा बढी खाद्यान्न मादक पदार्थ उत्पादनमा प्रयोग गरिन्छ। यो खाद्यान्नले करिब १६ हजार जनसंख्यालाई वर्षदिन खान पुग्छ। जिल्लामा उत्पादित खाद्यान्नको दुई दशमलब ४८ प्रतिशत खाद्यान्न मादक पदार्थ उत्पादनमा प्रयोग हुने गरेको प्रदेश ३ को ...

सम्बन्धित सामग्री

बालकृष्णलाई फसाउनेहरूले मलाई पनि फसाए: सुनिल शर्मा

मोरङ- नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्माले दैनिक ३ देखि ४ सय टन सुन अवैध रूपमा नेपाल भित्रिँदै भारत जाने गरेको बताएका छन्। मंगलबार मोरङको क्षेत्र नम्बर ३ मा आयोजित पार्टीको आन्तरिक अभियान विशेष कार्यक्रममा डा. शर्माले माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएदेखि हालसम्म दैनिक करिब ३ देखि ४ सय टन सुन अवैध रूपमा नेपाल […]

पहिलोपटक रेलबाट डस्टी कार्गो भित्रियो

वीरगन्ज सुक्खा बन्दरगाहमा आइतबार पहिलोपटक डस्टी कार्गो ह्यान्डलिङ भएको छ । गोदावरी कमोडिटिजको ३६ सय टन कोइला लिएर आएको भारतीय रेल वीरगन्ज सुक्खा बन्दरगाहमा आएको हो । २४ पुस ०७९ देखि नै डस्टी...

भारत निकासी नहुँदा आठ सय टन जडीबुटी कुहिँदै

व्यवसायीले खरिद गरेको करिब आठ सय टन जडीबुटी समयमा भारत निकासी नहुँदा कुहिने अवस्थामा पुगेको छ।

सम्झौताको करिब एक वर्षपछि २५ सय टन युरिया भित्रियो

नेपाल–भारत (सरकारद्वारा सरकार)बीच जिटुजीमार्फत रासायनिक मल ल्याउन सम्झौता (जिटुजी) गरिएको करिब वर्ष दिनपछि २५ सय टन युरिया मल आइपुगेको छ । पहिलो चरणमा ल्याउनुपर्ने ३० हजार ६ सय टन मलमध्ये २५...

चितवनमा अत्याधुनिक शीत भण्डार सञ्चालन

चितवन : सिजनमा बढी उत्पादन भई खेर जाने कृषि उपजको भण्डारणका लागि चितवनमा बागमती प्रदेशकै ठूलो र अत्याधुनिक शीत भण्डार सञ्चालनमा आएको छ।भरतपुर महानगरपालिका-१८ स्थित  चनौलीमा १७  करोड रूपैयाँभन्दा बढीको लगानीमा चितवन चनौली शीत भण्डार सहकारी संस्था निर्माण गरिएको हो। २८ सय टन क्षमताको ‘कोल्ड रुम’सहित शीत भण्डार आजदेखि सञ्चालनमा आएको हो।भण्डारमा १४ सय टन क्षमताको कक्षमा  किसानले आफ्नो कृषि उत्पादन राख्न पाउँछन्। १४ सय टन बराबर क्षमताको कक्षमा व्यापारीलाई निश्चित भाडा लिएर

भरतपुरमा २८ सय टन क्षमताको शीत भण्डार साेमबारबाट सञ्चालनमा आउने

चितवन – भरतपुर महानगरपालिका-१८ चनौलीमा १८ करोडभन्दा बढीको लगानीमा शीत भण्डार निर्माण गरिएको छ । २८ सय टन क्षमताको कोल्ड रुम भएको शीत भण्डार सोमबारदेखि सञ्चालनमा आउँदै छ । १४ सय टन क्षमताको रुममा किसानहरुले आफ्नो कृषि उत्पादन राख्न पाउँछन् भने १४ सय टन क्षमताको रुममा व्यापारीहरुलाई निश्चित भाडा लिएर कृषिजन्य उत्पादन राख्न दिइनेछ । […]

दैनिक निस्कने सय टन अस्पतालजन्य फोहोर कसरी व्यवस्थापन हुन्छ?

फोहोर आफैंमा संक्रमण फैलाउने एक प्रमुख कारण हो। त्यस माथि अस्पतालजन्य फोहोर महामारीको मुख्य कारणका रुपमा लिइन्छ। नेपालमा सामान्य फोहोरको व्यवस्थापन हुन नसकेको अवस्थामा अस्पतालजन्य फोहोरको उचित व्यवस्थापनमा न त स्वास्थ्य संस्था नै संवेदनशील छ, न त सरकार नै...

तीन सय टन बीउ आलु बिक्री गर्दै सहकारी

स्याङजामा उत्पादित आलुको वर्गिकरण गरेर बनाइएको बीउको माग बढेको छ । गल्याङ नगरपालिका ११ स्थित जिमुवामा उत्पादित आलुको बीउ स्याङजालगायत छिमेकी जिल्लाबाट माग बढेपछि निर्यात गर्ने क्रम जारी छ ।चालु वर्षको हालसम्म २ सय टन आलु बिक्री भइसकेको र केही निर्यात हुने क्रममा रहेको छ । स्थानीय कृषकले ३ सय टन बीउ आलु भण्डारण गरेका […]

लगातारको वर्षाले उठ्न छाड्यो काठमाडौंको फोहोर

१६ वर्षसम्म पनि बन्चरेडाँडा ल्यान्डफिल साइट नबन्दा काठमाडौं उपत्यकामा दैनिक संकलन हुने १२ सय टन फोहोर व्यवस्थापनमा सधैँ सास्ती नेपालमा मनसुन सुरु भएको एक महिना पुगेको छ । मनसुन सक्रिय भएकाले देशका अधिकांश...

आठ सय टन जडीबुटी निकासी नहुँदा कुहिँदै

व्यवसायीले खरिद गरेको करिब आठ सय टन जडीबुटी समयमा भारत निकासी नहुँदा कुहिने अवस्थामा पुगेको छ ।