मोरङ- नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्माले दैनिक ३ देखि ४ सय टन सुन अवैध रूपमा नेपाल भित्रिँदै भारत जाने गरेको बताएका छन्। मंगलबार मोरङको क्षेत्र नम्बर ३ मा आयोजित पार्टीको आन्तरिक अभियान विशेष कार्यक्रममा डा. शर्माले माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएदेखि हालसम्म दैनिक करिब ३ देखि ४ सय टन सुन अवैध रूपमा नेपाल […]