धुलिखेल – काठमाडौँ विश्वविद्यालय (केयू)को २३ औं दीक्षान्त समारोहका अवसरमा आज चिकित्सा विज्ञानअन्तर्गत विविध विषयमा स्नातकोत्तर तथा स्नातक गरेका एक हजार १९१ विद्यार्थी दीक्षित...
काठमाडौं विश्वविद्यालय (केयू) मा आइतबार ७३ विदेशीसहित १ हजार २ सय ४० जना विद्यार्थी दीक्षित भएका छन् । २८ औं दीक्षान्त समारोहमा भारत, बेनिन, श्रीलंका र अमेरिका गरी ४ देशका विदेशी विद्यार्थी दीक्षित भएका हुन् ।
धुलिखेल : काठमाडौँ विश्वविद्यालय (केयू)को २८ औँ दीक्षान्त समारोहमा बिहीवार १ हजार ६९६ विद्यार्थी दीक्षित भएका छन्।दीक्षित हुनेहरूलाई प्रधानमन्त्री तथा कुलपति शेरबहादुर देउवा, प्रमुख आतिथि वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. मृगेन्द्रराज पाण्डे र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति देवेन्द्र पौडेल, डिन लगायतले प्रमाणपत्र वितरण गरेका थिए।केयूका उपकुलपति प्रा.डा. भोला थापाले दीक्षान्तमा विभिन्न विधाका ८ जना पीएचडी, ८५ जना एमफिल, स्नातक र स्नातकोत्तर तहका १ हजार ६०६ जना विद्यार्थी द
काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालय (केयू) को २८ औँ दीक्षान्त समारोह (पहिलो चरण) मा एक हजार छ सय भन्दा बढी विद्यार्थी दीक्षित हुने भएका छन्।
काभ्रे : काठमाडौं विश्वविद्यालय (केयू)को २७ औं दीक्षान्त समारोहबाट विभिन्न संकायमा अध्ययन गरेका १ हजार ७ सयभन्दा बढी विद्यार्थी दीक्षित भएका छन्। काभ्रेको धुलिखेलमा शुक्रबार पिएचडी तथा एमफिलसहित स्नातक र स्नातकोत्तर तहका विभिन्न संकायका १ हजार ७ सय १२ जना विद्यार्थीलाई विश्वविद्यालयले दीक्षित गरेको हो।दीक्षान्त समारोहमा कला, शिक्षा, इन्जिनियरिङ, व्यवस्थापन, विज्ञान र चिकित्सा विज्ञान विधाका गरी ११ जना पिएचडी तथा एमफिलका ४३ जनासहित स्नातक र स्नातकोत्तर तहका विद्यार्थी दीक्षित भएका छन्।विश्वविद्या
२९ मंसिर, काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को २७ औं दीक्षान्त समारोह सम्पन्न गरेको छ । विश्वविद्यालयले दीक्षान्त समारोहमा एक हजार ४४९ जना विद्यार्थीलाई दीक्षित गरेको छ ।
समारोहमा विश्वविद्यालयका विभिन्न विधाका विद्यार्थी दीक्षित भएका हुन् …
काठमाडौं विश्वविद्यालय (केयू) को २७औँ दीक्षान्त समारोह सम्पन्न भएको छ । बुधवार धुलिखेलमा सम्पन्न प्रथम चरणको दीक्षान्त समारोहमा १४ सय ४९ विद्यार्थी दीक्षित भएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा...
काठमाडौं विश्वविद्यालय (केयू)को २७ औं दीक्षान्त समारोह अन्तर्गत प्रथम चरणमा १४ सय ४९ विद्यार्थी दीक्षित भएका छन् । स्कुल अफ आर्टस्, एजुकेसन, इन्जिनियरिङ, ल, व्यवस्थापन, मेडिकल साइन्सेज र साइन्स विधाका १२ जना पीएचडी र ३० जना एमफिलसहित स्नातक र स्नातकोत्तर तहका १ हजार ४ सय ४९ विद्यार्थी दीक्षित भएका हुन् ।