काठमाडौं विश्वविद्यालयको २८ औँ दीक्षान्तमा १६ सय विद्यार्थी दीक्षित हुँदै

काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालय (केयू) को २८ औँ दीक्षान्त समारोह (पहिलो चरण) मा एक हजार छ सय भन्दा बढी विद्यार्थी दीक्षित हुने भएका छन्।

सम्बन्धित सामग्री

आईएसएमटी कलेजका ३१९ विद्यार्थी दीक्षित

काठमाडौं । काठमाडौं स्थित बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसएमटी कलेजका ३१९ जना विद्यार्थी दीक्षित भएका छन् । १२ माघमा होटल याक एन्ड यतीमा आयोजित विशेष समारोहबीच बीबीए, बीएचएम, बीएस्सी आईटी (सीएसई) उत्तीर्ण ३१९ जना विद्यार्थीहरुलाई दीक्षित गरिएको कलेजले जनाएको छ । समारोहमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई युनिभर्सिटीले विशेष अवार्ड समेत प्रदान गरिएको थियो […]

इस्लिङटन कलेजबाट स्नातक र स्नातकोत्तर उत्तीर्ण विद्यार्थी दीक्षित

काठमाडौं । कमलपोखरीस्थित इस्लिङटन कलेजले दीक्षान्त समारोह गरेको छ । समारोहमा स्तातक तह उत्तीर्ण ७८२ जना विद्यार्थी दीक्षित भएका छन् । यस्तै स्नातकोत्तर तहअन्तर्गत एमएस्स आईटी र एप्लाइड सेक्युरिटी विषय उत्तीर्ण ७२ जना विद्यार्थी दीक्षित भए । यस वर्ष लण्डन मेट्रोपोलिटियन विश्वविद्यालयको छात्रवृत्ति सन्देश तिम्सिना र आशिष आचार्यलाई प्रदान गरियो । यस्तै आईएनजी छात्रवृत्तिका लागि […]

काठमाडौं मोडेल कलेजका १०० जना विद्यार्थी दीक्षित

काठमाडौं । बागबजारस्थित काठमाडौं मोडेल कलेजले २० औं दीक्षान्त समारोह सम्पन्न गरेको छ । समारोहमा उक्त कलेजबाट स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण १०० जना विद्यार्थी दीक्षित भए । दीक्षित हुने विद्यार्थीलाई कार्यक्रमका कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं मध्यपश्चिामाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति उपेन्द्रकुमार कोइरालाले शपथ खुवाएका थिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले […]

आईएसएमटी कलेजका ३६७ जना विद्यार्थी दीक्षित

काठमाडौं । काठमाडौं स्थित आईएसएमटी कलेजका ३६७ जना विद्यार्थी दीक्षित भएका छन् । बीबीए, बीएचएम र बीएस्सी आईटी उत्तीर्ण गरेका विद्यार्थीहरूलाई विशेष समरोहको आयोजना गरी दीक्षित गरिएको कलेजले जनाएको छ । आईएसएमटी कलेज बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो । १४ असारमा होटल याक एण्ड यतीमा आयोजित कार्यक्रममा सन्डरल्याण्ड विश्वविद्यालयका उच्च तहका प्रतिनिधि एवम् अभिभावकहरुको […]

सफ्टवेरिकाका ४०६ जना विद्यार्थी दीक्षित

काठमाडौं । नेपालमा विगत १२ वर्षदेखि सूचना तथा प्रविधिमा उच्च शिक्षा प्रदान गर्दै आएको सफ्टवेरिका कलेजका ४०६ जना विद्यार्थी दीक्षित भएका छन् । याक एन्ड यति होटलमा शनिबार भएको समारोहमा सफ्टवेरिका कलेजका कम्प्युटिङ र इथिकल ह्याकिङ विषयमा स्नातक गरेका ब्याच २६ र २७ का विद्यार्थीहरु दीक्षित भएको कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले जानकारी दिए । दीक्षान्त […]

त्रिविका ६३ हजार विद्यार्थी दीक्षित

२३ मंसिर, काठमाडौं। त्रिभुवन विश्वविद्यालयको ४८औँ दीक्षान्त समारोहमा ६३ हजार एक सय ३७ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले दिएको जानकारी अनुसार २०७८ असार १ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिई ६० औँ ग्रेस लिष्टमा समावेश भएका उक्त सङ्ख्याका विद्यार्थी आज ललितपुरको पुल्चोक क्याम्पसमा आयोजित दीक्षान्त समारोहमा दीक्षित भएका […]

१० हजार विद्यार्थी दीक्षित हुँदै

काठमाडौं । देशकै ठूलो जेठो त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ४८औं दीक्षान्त समारोहमा साढे १० लाख विद्यार्थी दीक्षित हुँदै छन् । ललितपुरस्थित पुल्चोक क्याम्पस खेल मैदानमा भोलि शुक्रबार त्रिविले ४८औं दीक्षान्त समारोह मनाउँदै छ समारोहमा १० हजार ३ सय ९२ विद्यार्थी दीक्षित हुनेछन् । दीक्षान्त मूलसमारोह समिति सदस्यसचिव साधुराम अर्यालका अनुसार १ असार २०७८ देखि २०७९ जेठ […] The post १० हजार विद्यार्थी दीक्षित हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आईएसएमटी कलेजका ३०८ जना विद्यार्थी दीक्षित

काठमाडौं । काठमाडौंमा रहेको आईएसएमटी कलेजका ३०८ जना विद्यार्थी दीक्षित भएका छन् ।९ मंसिरमा होटल याक एण्ड यतिमा आयोजित एक कार्यक्रमका बीच बीबीए, बीएचएम र बीएस्सी आईटी उत्तीर्ण गरेका विद्यार्थीहरुलाई दीक्षित गरिएको कलेजले जनाएको छ । दीक्षान्त समारोहमा सन्डरल्याण्ड विश्वविद्यालयका उच्च तहका प्रतिनिधि प्रोफेसर जोहन मुर्रेलगायत अभिभावकहरुको पनि उपस्थिति रहेको थियो । आईएसएमटी ग्रुपले काठमाडौंसहित […]

द ब्रिटिस कलेजका ४१५ जना विद्यार्थी दीक्षित

काठमाडौं । द ब्रिटिस कलेजको ‘दीक्षान्त सामारोह २०२२’ सम्पन्न भएको छ । कलेजका अनुसार यस वर्ष ४१५ जना विद्यार्थी दीक्षित भएका छन् । पहिलो चारणमा विजनेशका र दोस्रो चरणमा आईटीका विद्यार्थीहरु दीक्षित भएका हुन् । द हायत रिजेन्सी होटेलमा आयोजित समारोहको उद्घाटन कलेजका कार्यकारी निर्देशक महेन्द्रराज कडेँलले गरेका थिए भने स्वागत मन्तव्य कलेजका सीईओ राजन […]

हेरल्ड कलेजका ४८१ विद्यार्थी दीक्षित

काठमाडौं । काठमाडौंको हेरल्ड कलेजका ४८१ जना विद्यार्थी दीक्षित भएका छन् । काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रमका बीच स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरु दीक्षित भएका हुन् । दीक्षित हुनेमा सन् २०१९/२० मा स्नातक तह उत्तीर्ण बीएस्सी हन्स कम्प्युटर साइन्सका १६०, बीएस्सी हन्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टका २६ र सन् २०२०/२१ मा स्नातक तह उत्तीर्ण बीएस्सी हन्स […]