लहान : सिरहाको लहान नगरपालिका–२२ जहदीका करिव एक सय घर दलित परिवारले गाउँब्लक र ऐलानी जग्गामा बसोबास गर्दै आएको पुस्तौं बित्यो। झुपडी बनाएको जग्गा पनि आफ्नो स्वामित्वमा नभएकाले वस्तीका प्रायः सबै दलितहरुले हरुवा–चरुवा र कृषि मजदुरको काम गरेर जीविका चलाइरहेका छन्। कमजोर आर्थिक अवस्था भएका त्यही दलित परिवारका मह...