प्रधानमन्त्रीद्वारा रूपन्देहीमा रहेको अक्सिजन ग्यास प्लान्ट उद्घाटन

काठमाडाैं : प्रधानमन्त्री केपी ओलीले रूपन्देहीमा रहेको अक्सिजन ग्यास प्लान्ट उद्घाटन गरेका छन्। नेपालमै पहिलो लिक्विड अक्सिजन प्लान्टको शिलान्यास प्रधानमन्त्री ओलीले भर्चुवल रुपमा आज गरेका हुन्। शिलान्यासलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अक्सिजनमा आत्मनिर्भरता कायम गर्ने प्रयास सह्रानीय भएको बताए। २०६० सालमा काठमाडाैंको बालाजु औद्योगिक क्षेत्रमा १०० क्युबिक मिटर प्रतिघण्टा क्षमताको प्लान्ट जडान गरेकोमा त्यसले अपुग भएपछि नवलपरासीको देवचुलीमा २५० क्युबिक मिटर प्रतिघण्टा र ८० क्य

सम्बन्धित सामग्री

जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्ट जडान

खोटाङ – जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्ट जडान गरिएको छ। प्रदेश सरकारको १ करोड ११ लाखमा जडान गरिएको अक्सिजन प्लान्ट आइतबार उद्घाटन गरिएको छ। अक्सिजन भर्नका लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्यका लागि जडान गरिएको अक्सिजन प्लान्ट जिल्ला समन्वय समितिका प्रमुख एवं अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सनबहादुर राईले उद्घाटन गरेका हुन्। प्लान्ट जडानसँगै जिल्ला […]

जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्ट जडान

खोटाङ- जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्ट जडान गरिएको छ । प्रदेश सरकारको १ करोड ११ लाखमा जडान गरिएको अक्सिजन प्लान्ट आइतबार उद्घाटन गरिएको छ । अक्सिजन भर्नका लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्यका लागि जडान गरिएको अक्सिजन प्लान्ट जिल्ला समन्वय समितिका प्रमुख एवं अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सनबहादुर राईले उद्घाटन गरेका हुन् । प्लान्ट […]

जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान

जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान गरिएको छ। सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले उक्त अक्सिजन प्लान्टको एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ।

काँग्रेस नेता सिटौलाद्वारा अक्सिजन प्लान्ट उद्घाटन

मेची प्रादेशिक अस्पताल भद्रपुरमा ११० सिलिन्डर क्षमताको अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले आज एक कार्यक्रमबीच उद्घाटन गरेसँगै उक्त अक्सिजन प्लान्ट सञ्चालनमा आएको हो । नेपाल चिकित्सक सङ्घले अस्पताललाई ११० सिलिन्डर क्षमताको प्लान्ट उपलब्ध गराएको थियो । प्लान्ट स्थापनार्थ नेता सिटौलाले पहलसमेत गरेका थिए ।कार्यक्रममा चिकित्सक सङ्घका अध्यक्ष डा लोचन कार्कीले सङ्घको पहलमा चुजी फाउन्डेसन ताइवानले मेची प्रादेशिक अस्पताललाई अक्सिजन प्लान्ट सहयोगस्वरूप उपलब्ध

कांग्रेस नेता सिटौलाद्वारा अक्सिजन प्लान्ट उद्घाटन

मेची प्रादेशिक अस्पताल भद्रपुरमा ११० सिलिन्डर क्षमताको अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले आज एक कार्यक्रमबीच उद्घाटन गरेसँगै उक्त अक्सिजन प्लान्ट सञ्चालनमा आएको हो । नेपाल चिकित्सक सङ्घले अस्पताललाई ११० सिलिन्डर क्षमताको प्लान्ट उपलब्ध गराएको थियो । प्लान्ट स्थापनार्थ नेता सिटौलाले पहलसमेत गरेका थिए । कार्यक्रममा चिकित्सक सङ्घका अध्यक्ष डा लोचन कार्कीले सङ्घको पहलमा चुजी फाउन्डेसन ताइवानले मेची प्रादेशिक अस्पताललाई अक्सिजन प्लान्ट सहयोगस्वरूप उपलब्ध बताए । प्रदेश नं १ सरकारले उपलब्ध गराएको ३५ स...

अक्सिजन प्लान्ट उद्घाटन

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले काठमाडौं महानगरपालिका वडा नं १७ मा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयमा जडान गरिएको अक्सिजन प्लान्टको उद्घाटन गरेकी छिन् ।दया फाउण्डेशन, अमेरिकामा रहेको युनाइटेड नेवा, आईओएनलगायतका दर्जन भन्दा बढी संस्था तथा व्यक्तिको सहयोगमा क्षत्रपाटी निःशुल्क चिकित्सालयमा जडान गरिएको दैनिक एक सय सिलिण्डर क्षमताको अक्सिजन प्लान्टको औपचारिक उ्दघाटन गरिएको हो । […]

छत्रपाटी चिकित्सालयमा अक्सिजन प्लान्ट सुरु

छत्रपाटी निःशुल्क चिकित्सालय (अस्पताल) मा दैनिक एक सय सिलिण्डर क्षमता भएको अक्सिजन प्लान्ट आजबाट सुचारु भएको छ। ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शनिबार एक कार्यक्रमकाबीच उक्त अक्सिजन प्लान्टको उद्घाटन गरिन्।...

मनमोहन मेडिकल कलेजमा अक्सिजन प्लान्ट सञ्चालन

काठमाडौं : राजधानीको स्वयम्भूस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षा अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ।बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले अक्सिजन प्लान्टको उद्घाटन गरेका छन्।पहिलो र दोस्रो चरणको कोरोना संक्रमणका वेला झेल्नु परेको समस्यालाई दृष्टिगत गरी भविष्यमा आउने त्यस्ता महामारीमा समेत अक्सिजन सेवालाई सहज तरिकाले परिपूर्ति गर्ने यो प्लान्ट जडान गरिएको मुख्यमन्त्री पाण्डेको भनाई थियो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुदानमा शंकर अक्सिजन प्रा

रोल्पामा अक्सिजन प्लान्ट, मुख्यमन्त्री केसीद्वारा उद्घाटन

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले रोल्पा जिल्लामा जडान गरिएको अक्सिजन प्लान्टको एक समारोहका बीच उद्घाटन गरेका छन् । अक्सिजनको अभावमा जीवनको मृत्यु हुने जोखिमलाई न्यूनीकरण उद्देश्यले जिल्लामा पहिलो पटक प्लान्ट स्थापना गरिएको उनले बताए । सोही असरमा  मुख्यमन्त्री केसीले रोल्पा अस्पताल भवनको निर्माणमा भएको ढिलाई बारेमा निर्माण व्यवसायीलाई तुरुन्त छानविन  निर्देशन दिए । उनले तत्काल अस्पताल निर्माण गराउनको लागि नै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।

भैरहवाको भीम अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भएको छ ।  प्लान्टको एक कार्यक्रमकाबीच आज लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले उद्घाटन गर्दै कोरोना महामारीमा आवश्यक अक्सिजन उत्पादन हुन नसक्दा धेरै समस्या आएकाले अहिले सरकारी अस्पतालहरुमा प्लान्ट स्थापना भइरहेको बताए ।प्लान्ट २ करोड ६० लाख लगानीमा स्थापना  गरिएको हो  । मन्त्री थारुले अहिले पनि कोरोना महामारीको अर्को लहर आउन सक्ने सम्भावना रहेकाले यसको निम्ति हरेक अस्पताल