पाइपलाइनबाट घर घरमा ग्यास

दाङको घोराहीमा आगामी साउनदेखि पाइपलाइनमार्फत घर घरमा ग्यास वितरण गरिने भएको छ । फोहोरबाट उत्पादन गरिएको ग्यास ३ महिनाभित्र घर घरमा पाइपलाइनमार्फत पु-याइने भएको हो । अहिले फोहोरबाट ग्यास उत्पादन गर्नका लागि मेकानिकल काम सकिएको नेपाल उर्जा विकास कम्पनीका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले बताए । “३ महिनापछि हामीले घर घरमा पाइपमार्फत ग्यास पु-याउने छौं” श्रेष्ठले […]

सम्बन्धित सामग्री

यस्तो छ ओलीको ‘घर–घरमा ग्यास पाइप’ प्लान्टको अवस्था [भिडियो]

२०७५ सालमा डेढ करोड लगानीमा बनेको बायोग्यास प्लान्ट सञ्चालनमा आउन नसकेको हो ।

यस्तो छ ओलीको ‘घर–घरमा ग्यास पाइप’ प्लान्टको अवस्था [भिडियो]

२०७५ सालमा डेढ करोड लगानीमा बनेको बायोग्यास प्लान्ट सञ्चालनमा आउन नसकेको हो ।

‘पाइपलाइनबाट घर-घरमा ग्यास, यो त सोचेकै थिइँन’

कैलालीको टीकापुर नगरपालिका–२ सीतापुरका भुवन चौधरी अचेल निकै खुसी छन्। दाउराकै भरमा जीवनयापन गर्दै आएका उनलाई पाइप लाइनबाट घरमा ग्यास आउला भन्ने विश्वास  थिएन। तर हिजोआज चौधरीको घरमा पाइप लाइनबाट...

फाेहरलाई माेहरमा बदल्दै घोराही उपमहानगरपालिका, घर–घरमा ग्यास पुर्‍याइने याेजना

दाङ - दाङको घोराही उपमहानगरपालिकाले फाेहरलाई मोहरमा बदल्न थालेको छ । महानगरपालिकाले गल्नेबाट ग्यास र मल बनाउने तयारी अन्तिम चरणमा पुर्‍याएको छ भने नगल्ने फाेहर खरिद गर्ने अभियान सुरु गरेको हाे । घोराही उपमहानगरपालिका-१६ करौटीडाँडाको गरुवागाउँमा खाना पकाउने ग्यास उत्पादनको तयारी थालिएको छ । २०७५ साल मंसिर ५ गते त्रिपक्षीय सम्झौता गरेर आउँदाे असार मसान्तसम्म ग्यास उत्पादन गर्ने गरेर काम तीव्ररुपमा अघि बढेको छ । घोराही उपमहानगरपालिका, वैकल्पिक ऊर्जा केन्द्र र नेपाल ऊर्जा विकास कम्पनीबीचको त्रिपक्षीय सहक...

ग्यास बाल्न सिक्दै अभिनेत्री प्रियंका

अहिले घर-घरमा ग्यास चुल्हो छ । ग्यास चुल्होले खाना पकाउन सजिलो र सरल बनाइदिएको छ । तुलनात्मक रुपमा दाउरा/कोइला बाल्नुभन्दा किफायती पनि छ । धुवाँरहित हुने भएकाले स्वास्थ्यलाई हानी पनि गर्दैन । तर, ग्यास चुल्हो जोखिमरहित …

प्रधानमन्त्रीले उद्घाटन गरेको गोबर ग्यास बन्द

प्रधानमन्त्री केपी ओलीले भदौ ५ गते विराटनगरमा गोबर ग्यास उद्घाटन गर्दै भनेका थिए- आज ३२ घरले सिडिन्डरका डल्ला फाले। उनले पाइपमार्फत घर-घरमा ग्यास बलेको देखिएको बताएका थिए। ‘सिलिन्डर युगको अन्त्य भएको’ घोषणा पनि गरेका थिए। प्रधानमन्त्री ओलीको घोषणा उल्टिन धेरै दिन कुर्नु परेन। घरमा पुगेको पाइपमा महिना दिन नपुग्दै ग्यास आउन छोडेको छ। चाडबाडको मुखमा प्लान्ट बन्द भएपछि ‘फालेका’ सिलिन्डर स्थानीयले भान्सामा ल्याउनु परेको छ।

पाइपलाइनबाट घर–घरमा ग्यास

विराटनगर महानगरपालिकाको पहलमा विराटनगर–१४ का स्थानीयको घर–घरमा पाइपलाइनबाट ग्यास जडान गरिएको छ । विराटनगर–१४ का ३२ घरधुरीमा पाइपलाइनबाट ग्यास पुगेको छ भने बाँकी ४८ घरमा यो महिनाभित्रै पाइपबाट ग्यास विस्तार गरिन लागेको छ ।

१ सय ३५ घरमा पाइपबाट ग्यास जडान, प्रधानमन्त्रीले आज निरीक्षण गर्ने

मोरङ – विराटनगर महानगरपालिकाको वडा नम्बर १४ मा मंगलबार निक्कै चहलपहल छ । केही दिनअघि मात्र यतिबेला घरघरमा पाइपबाट ग्यास पुर्‍याउँदा खुशी देखिएका स्थानीय मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली घर–घरमा ग्यास पाइपलाइन कार्यक्रम उद्घाटन गर्न आउनेभएपछि थप हौसिएका छन्  । गोसेवा सदनले स्थानीयको घर&nda...

घर-घरमा ग्यास पाइपः कार्यान्वयनको जिम्मा ओलीकै काँधमा !

१३ पुस, काठमाडौं । दुई वर्षअघि नाकाबन्दीमा इन्धन नपाएर आक्रान्त नागरिकलाई तत्कालीन प्रधानमन्त्री केपी ओलीले घर-घरमा पाइपबाट ग्यास पुर्‍याउने बताउँदा निकै आलोचना भयो । अब तिनै ओली पुनः सत्तारोहणका लागि तयारी गर्दै गर्दा घर-घरमा ग्यास पाइप लैजान कति सम्भव भन्ने परीक्षण हुने भएको छ । यो परीक्षणलगत्तै घर-घरमा ग्यास भने पुग्ने …

घर-घरमा ग्यास पाइपः कार्यान्वयनको जिम्मा ओलीकै काँधमा !

१३ पुस, काठमाडौं । दुई वर्षअघि नाकाबन्दीमा इन्धन नपाएर आक्रान्त नागरिकलाई तत्कालीन प्रधानमन्त्री केपी ओलीले घर-घरमा पाइपबाट ग्यास पुर्‍याउने बताउँदा निकै आलोचना भयो । अब तिनै ओली पुनः सत्तारोहणका लागि तयारी गर्दै गर्दा घर-घरमा ग्यास पाइप लैजान कति सम्भव भन्ने परीक्षण हुने भएको छ । यो परीक्षणलगत्तै घर-घरमा ग्यास भने पुग्ने …