स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई २ महिनामा ३ अर्ब दाबी भुक्तानी, अझै डेढ अर्ब बाँकी

काठमाडौं। सरकारी स्वास्थ्य बीमा योजनाअन्तर्गत बीमितलाई सेवा दिने स्वास्थ्य संस्थाको बक्यौता घट्दै गएको छ। स्वास्थ्य बीमा बोर्डले ७ वर्षदेखिका दाबी भुक्तानी निकासा

सम्बन्धित सामग्री

निर्जीवन बीमा कम्पनीले १३ प्रतिशत बढाए दाबी भुक्तानी

निर्जीवन बीमा कम्पनीहरूले बिमितलाई गर्ने दाबी भुक्तानीमा सुधार भएको छ । गत आर्थिक वर्षभरिमा अघिल्लो आवभन्दा १३ प्रतिशत बढी दाबी भुक्तानी भएको हो । बीमा प्राधिकरणले पटक–पटक दाबी भुक्तानीका लागि कम्पनीहरूलाई निर्देशित गरेपछि भुक्तानी बढाएका हुन् । प्राधिकरणले पछिल्लो समय दाबी भुक्तानीलाई प्राथमिकताका साथ तोकिएको समयमै गर्न जोड दिएकोले यसमा सुधार देखिएको बीमा प्राधिकरणका कार्यकारी […]

युनियन लाइफ इन्स्योरेन्सद्धारा घातक रोग बापतको बीमा दाबी भुक्तानी

काठमाडौं, साउन १५ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग बापतको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको धुम्बाराही शाखाले बीमित कान्छि घिसिङलाई घातक रोग वापतको दाबी भुक्तानी गरेको हो । बीमित घिसिङले २०७७ मंसिर २५ गते युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा घातक रोग प्लस गरी जीबन बीमा गरेकी थिइन् । करिब डेढ महिनाअघि उनलाई […]

बीमा दाबी भुक्तानी नरोक्ने अध्यक्ष सिलवालको आग्रह

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा बजारमा विश्वसनीयता बढाउन र नकारात्मक प्रचार हुन नदिनका लागि सकेसम्म छिटो बीमा दाबी भुक्तानी गर्न बीमा कम्पनीहरूलाई आग्रह गरेका छन् ।बिहीबार राजधानीमा बीमा समितिको आयोजनामा निर्जीवन बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृत र बीमा सर्भेयर संघ, नेपालका पदाधिकारीहरूसँग भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले यस्तो आग्रह गरेका हुन् । ‘बीमा सर्भेयरबाट समयमै क्षतिको मूल्याङ्कन भयो र बीमा कम्पनीबाट पनि समयमा नै बीमा दाबीको भुक्तानी भ

बीमा दाबी भुक्तानी तोकिएकै समयमा गर्न निर्देशन

७ चैत, काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा दाबी भुक्तानी मनोगतरुपमा नगरी तोकिएकै समयमा गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । बीमा समितिको आयोजनामा आइतबार ललितपुरमा जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले बीमा दाबी भुक्तानी जानेर बुझेर पनि समयमै नदिएमा दाबी भुक्तानी अवधिपछि दिनगन्ती गरेर बीमा रकमको व्याज समेत […]

बीमा दाबी भुक्तानी समयमा गर्न सेवाग्राहीको माग

काठमाडौं । बीमा दाबी भुक्तानी समयमा नहुने गरेको प्रति सरोकार वालाहरुले गुनासो गरेका छन् । बीमा समितिले आइतबार सुर्खेतमा कर्णाली प्रदेश सरकारसँग गरेको बीमा सम्बन्धी छलफलमा उक्त गुनासो गरिएको हो । कार्यक्रममा सहभागीहरुले बीमा दाबी भुक्तानीको प्रक्रिया लामो एवम् झन्झटिलो रहेको, जोखिम बढी भएका क्षेत्रमा बीमा कम्पनीहरु बीमा गर्न अनिच्छुक देखिएको, कृषकहरूले बीमा गर्न चाहँदा […]

कोरोना बीमाको दाबी भुक्तानी स्थगित

काठमाडौं । सरकारले तोकिएको रकम निकासी गर्न ढिलाइ गरेपछि सबै निर्जीवन बीमा कम्पनीहरूले कोरोना बीमाको दाबी भुक्तानी स्थगित गरेका छन् । नेपाल बीमक संघको आह्वानमा २० निर्जीवन बीमा कम्पनीहरूले शुक्रवारदेखि कोरोना बीमाको दाबी भुक्तानी औपचारिक रूपमा नै स्थगित गरेका हुन् ।सरकारले बजेट निकासी नगर्दा कम्पनीहरूले वैशाखयता नै कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाइ गरेका थिए । अहिले औपचारिक रूपमा नै कोरोना बीमाको दावी भुक्तानी स्थगन गरिएको संघले बताएको छ । संघका कार्यकारी सदस्य तथा एनएलजी इन्स्योरेन्सका सीईओ सु

रोकियो कोरोना बीमा दाबी भुक्तानी

काठमान्डाैं / सरकारले आफ्नो दायित्वबापतको रकम नदिँदा कोरोना बीमाको दाबी भुक्तानी रोकिएको छ । कोरोना बीमामा कुल दाबी भुक्तानी रकम साढे ३ अर्ब रुपैयाँभन्दा माथि भएमा त्यसपछि दायित्व सरकारले बेहोर्नुपर्ने व्यवस्था छ । तर, अर्थ मन्त्रालयले त्यसबापतको रकम निकासी नगर्दा बीमा कम्पनीहरूले बीमितलाई दाबी भुक्तानी दिन सकेका छैनन् । नेपाल बीमक संघका एक उच्च अधिकारीले... The post रोकियो कोरोना बीमा दाबी भुक्तानी appeared first on Purbeli News.

रोकियो कोरोना बीमा दाबी भुक्तानी

सरकारले आफ्नो दायित्वबापतको रकम नदिँदा कोरोना बीमाको दाबी भुक्तानी रोकिएको छ । कोरोना बीमामा कुल दाबी भुक्तानी रकम साढे ३ अर्ब रुपैयाँभन्दा माथि भएमा त्यसपछि दायित्व सरकारले बेहोर्नुपर्ने व्यवस्था छ । तर, अर्थ मन्त्रालयले त्यसबापतको रकम निकासी नगर्दा बीमा कम्पनीहरूले बीमितलाई दाबी भुक्तानी दिन सकेका छैनन् ।नेपाल बीमक संघका एक उच्च अधिकारीले सरकारबाट रकम प्राप्त नहुँदा कम्पनीहरूलाई दाबी भुक्तानी दिन समस्या भएको बताए । ‘आफ्नो दायित्व सकिए पनि कम्पनीहरूले आफ्नो कोषबाट नै दाबी भुक्तानी दिने गर

रोकियो कोरोना बीमा दाबी भुक्तानी

काठमाडौं, बैशाख १४ । सरकारले आफ्नो दायित्वबापतको रकम नदिँदा कोरोना बीमाको दाबी भुक्तानी रोकिएको छ । कोरोना बीमामा कुल दाबी भुक्तानी रकम साढे ३ अर्ब रुपैयाँभन्दा माथि भएमा त्यसपछि दायित्व सरकारले बेहोर्नुपर्ने व्यवस्था छ । तर, अर्थ मन्त्रालयले त्यसबापतको रकम निकासी नगर्दा बीमा कम्पनीहरूले बीमितलाई दाबी भुक्तानी दिन सकेका छैनन् । नेपाल बीमक संघका एक […]