स्वास्थ्य बीमा बोर्डले भुक्तानी दिन थालेपछि बक्यौता घट्दै, अब कति बाँकी ? - BIZMANDU

काठमाडौं। स्वास्थ्य बीमा बोर्डमा लामो समयदेखि बाँकी रहेको दाबी भुक्तानी रकमको बक्यौता घट्न थालेको छ। सेवाप्रदायक अस्पतालहरुबाट परेका दाबीहरुलाई फर्छ्यौटमा बोर्डले तीव्रता दिएपछि बक्यौतासँगै विवाद घटेको हो। सरकारी स्वास्थ्य बीमा कार्यक्रममा समेटिएकालाई उपचार सेवा दिएवापत अस्पतालहरुलाई बोर्डले दाबी भुक्तानी दिने गरेको छ। नियमित अर्थात मासिक र त्रैमासिक रूपमा रकम निकासालाई नियमितता दिइएकाले बक्यौता आधाभन्दा कम […]