काठमाडौं : वन्यजन्तु रेडपाण्डाको छाला ओसार पसार तथा बिक्री वितरण मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन्। प्रहरीको केद्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले नुवाकोट शिवपुरी गाउँपालिका-६ घर भएका ४५ वर्षीय सन्तोषकुमार तामाङलाई पक्राउ गरेको हो।
काठमाडौं जिल्ला अदालतको २०७४ फागुन ३ गतेको फैसलाले तामाङलाई ५ वर्षको कैद...