मत माग्न गाउँगाउँमा उम्मेदवार

लमजुङ- मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरू मत माग्न गाउँगाउँ पुगेका छन् । विभिन्न दलबाट उम्मेदवार बनेकाहरू आफ्नो पक्षमा मत माग्न व्यस्त छन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले अगुवा कार्यकर्ता भेला, पार्टी ...

सम्बन्धित सामग्री

मतदाता रिझाउन गाउँगाउँमा उम्मेदवार, पुरानै एजेन्डा लिएर मत माग्दै

लमजुङ- मंसिर ४ गते हुने निर्वाचनको  मिति नजिकिएसगै प्रतिनिधिसभा तथा प्रदेश सभाका उम्मेदवार  गाउँगाउँ पुगेर मतदातालाई रिझाउन व्यस्त छन्। विभिन्न दलबाट उम्मेदवार बनेकाहरू मतदातालाई आश्वासन बाड्दै आफ्नो पक्षमा मत माग्न व्यस्त छन् ।  प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा आफ्नो पक्षमा जित हासिल गर्न लमजुङमा रहेका द...

डोटी : भोट माग्दै खेतबारीमा उम्मेदवार

डोटी - आउँदाे मंसिर ४ गते हुने सङ्घ तथा प्रदेशको चुनावमा भाग लिएका गठबन्धन दललगायत नेकपा एमाले, राप्रपाका उम्मेदवारसहित नेता कार्यकर्ता अहिले गाउँगाउँमा पुगेका छन् । यतिबेला किसानलाई आफ्नो खेतीपाती भित्र्याउन भ्याइनभ्याइ छ । नेताहरु भने मत माग्न किसानका खेतबारीमै पुग्न थालेका छन् ।  डोटीमा चार दलसहितको लोकतान्त्रिक बाम गठबन्धन कायम रहेको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र अर्को दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एक्लै चुनावी प्रतिसपर्धामा छ । प्रतिनिध सभा र प्रदे...

मत माग्न गाउँगाउँमा उम्मेदवार

लमजुङ- मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरू मत माग्न गाउँगाउँ पुगेका छन् । विभिन्न दलबाट उम्मेदवार बनेकाहरू आफ्नो पक्षमा मत माग्न व्यस्त छन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले अगुवा कार्यकर्ता भेला, पार्टी ...

मत माग्न गाउँगाउँमा उम्मेदवार

लमजुङ – मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरू मत माग्न गाउँगाउँ पुगेका छन् । विभिन्न दलबाट उम्मेदवार बनेकाहरू आफ्नो पक्षमा मत माग्न व्यस्त छन् ।  नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले अगुवा कार्यकर्ता भेला, पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रम गरिरहेका छन् […]

गाउँगाउँमा पुगे उम्मेदवार

मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरू गाउँगाउँ पुगेका छन्। विभिन्न दलबाट उम्मेदवार बनेकाहरू आफ्नो पक्षमा मत माग्न गाउँगाउँ पुगेर मतदातासँग भेटघाट गर्ने गरेका छन्। लमजुङका राजनीतिक दलका नेता, कार्यकर्ता पनि उम्मेदवारसँगै मतदाता भेटघाटमा व्यस्त छन्। नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले अगुवा कार्यकर्ता भेला, पार्टी प्रवेश तथा प्रशिक्षणजस्ता कार्यक्रमको बहानामा दैनिक गाउँघर पसेका छन्। उम्मेदवारहरू घरघरमा पुगी वृद्धवृद्धाको आशीर्वाद लिने, मतदानका लागि अनुरोध गर्ने र ढोग्दै पनि हिँडेका छन्।

बढ्यो चुनावी चहलपहल

गाउँगाउँमा चुनावी चहलपहल बढेको छ । उम्मेदवार मत माग्न घरदैलोमा व्यस्त हुन थालेका छन् । म्याग्दीमा उम्मेदवारको टोली तामझाम र दलबलसहित बस्ती–बस्ती उक्लेका छन् । स्थानीय तह निर्वाचनमा एमाले, सत्ता गठबन्धनका कांग्रेस–माओवादी केन्द्रको चुनावी रणनीति उस्तैउस्तै देखिन्छ । उनीहरू तीनवटा टोली बनाएर प्रचारप्रसारमा खटिएका छन् ।

मनलाग्दी आश्वासन बाँड्दै उम्मेदवार

अर्घाखाँचीका गाउँगाउँमा उम्मेदवार भोट माग्न घरदैलो अभियानमा व्यस्त छन् । गहुँ–जौ स्याहार्न व्यस्त किसानसँग खेतबारीमै पुगेर मत माग्नेको पनि होडबाजी चलेको छ । तर, भोट किन दिने भन्ने मतादाताको सामान्य प्रश्नमा पनि उम्मेदवारले विश्वासिलो र चित्तबुझ्दो जवाफ दिन सकेका छैनन् ।उम्मेदवारी मनोनयनपछि वडाध्यक्ष, सदस्यसहित पार्टीका नेता–कार्यकर्ता लिएर मत माग्न हिँडेका एमाले र सत्तारूढ गठबन्धनका उम्मेदवारसँग लिखित प्रतिबद्धता र घोषणापत्र नै छैनन् ।

पाल्पा- १ मा पूर्वमन्त्री राना र घिमिरेको टक्कर, कसले मार्ला बाजी?

मिलन विश्वकर्मा पाल्पा : आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पाल्पामा पनि चुनावी सरगर्मी बढेको छ। उम्मेदवारहरु अहिले गाउँगाउँमा पुगेर आ–आफ्नो पक्षमा मत माग्न व्यस्त छन। यसअघि तीनवटा निर्वाचन क्षेत्र रहेको जिल्लामा हाल २ निर्वाचन क्षेत्र कायम भएसँगै मतदाताहरु पनि बाँडिएका छन्। मंसिरमा...