मिलन विश्वकर्मा
पाल्पा : आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पाल्पामा पनि चुनावी सरगर्मी बढेको छ। उम्मेदवारहरु अहिले गाउँगाउँमा पुगेर आ–आफ्नो पक्षमा मत माग्न व्यस्त छन। यसअघि तीनवटा निर्वाचन क्षेत्र रहेको जिल्लामा हाल २ निर्वाचन क्षेत्र कायम भएसँगै मतदाताहरु पनि बाँडिएका छन्। मंसिरमा...