गगन थापाको अगुवाईमा सुरु भएको स्वास्थ्य केन्द्रमा बीमा कार्यक्रम सुरु

काठमाडौं महानगरपालिका वडा ३० मा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालनको दोस्रो वार्षिकोत्सवको अवसरमा थापा स्वास्थ्य मन्त्री हुँदा संसदमा पुगेको बीमा ऐन अनुसारकै बीमा कार्यक्रम पनि शनिबारदेखि शुभारम्भ भएको हो। थापाले सहरी स्वास्थ्य केन्द्रमा बीमा कार्यक्रमको औपचारिक रुपमा शुभारम्भ गरेका हुन्।

सम्बन्धित सामग्री

राससको प्रदेशस्तरीय क्षमता विकास कार्यक्रम सुरु

देउखुरी , २४ मङ्सिर । राष्ट्रिय समाचार समिति (रासस) को आयोजनामा आजदेखि दाङको भालुबाङमा दुई दिने लुम्बिनी प्रदेशस्तरीय सञ्चारकर्मीको क्षमता विकास कार्यक्रम सुरु भएको छ । लुम्बिनी प्रदेशको गृह मन्त्रालयको सहयोगमा उक्त कार्यक्रम सुरु भएको हो । कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले रासस प्रदेश कार्यालय स्थापना गर्न प्रदेश सरकार सधैँ सकारात्मक […]

नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणालीबारेको कार्यक्रम सुरु

काठमाडौँ : खबरहबले आयोजना गरेको ‘नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली’बारेको अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । खबरहबको पेभेलियन हलमा दिउँसोदेखि कार्यक्रम सुरु भएको हो । कार्यक्रममा सरुवा रोग विशेषज्ञ डा.बाबुराम मरासिनी, जनस्वास्थ्यविद् डा.अरुणा कार्कीदेखि चिकित्सा शिक्षा आयोगका सदस्यसचिव डा.भोजराज काफ्ले, डा.ऋषण कोइराला लगायत चिकित्सक सहभागी छन् । कार्यक्रममा नेपालको चिकित्सा शिक्षासँग सम्बन्धित सरोकारवाला लगायतको […]

एमालेले 'जनताको स्वास्थ्य, राज्यको जिम्मेवारी' कार्यक्रम सुरु गर्ने

नेकपा एमालेले जनताको स्वास्थ्य, राज्यको जिम्मेवारी कार्यक्रम सुरु गर्ने बताएको छ।

वीरगन्जमा 'मेयर घरदैलो स्वास्थ्य कार्यक्रम' सुरु

वीरगन्ज महानगरपालिकाले 'मेयर घरदैलो स्वास्थ्य कार्यक्रम' सुरु गरेको छ। महानगरपालिकाले वडा नम्बर ३० लालपर्सा स्वास्थ्य चौकीबाट कार्यक्रमको सुरुआत गरेको हो। नगर प्रमुख राजेशमान सिंहले कार्यक्रमको उद्घाटन गर्दै वीरगन्जबासीको स्वास्थ्य तन्दुरुस्त राख्नलाई  'मेयर...

फाइजरद्वारा गरिब मुलुकमा स्वास्थ्य समता सुधार कार्यक्रम सुरु

फाइजर इन्कले ४५ न्यून आय भएका देशहरूमा बसोबास गर्ने १.२ बिलियन मानिसहरूका लागि स्वास्थ्य समता सुधार गर्न ‘स्वस्थ संसारका लागि एक सम्झौता’ कार्यक्रम सुरु गरेको छ।...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले शैक्षिक कार्यक्रम सुरु गर्दै

१६ फागुन, दाङ । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले शैक्षिक कार्यक्रम सुरु गर्ने तयारी गरेको छ । स्थापना भएको पाँच वर्षपछि प्रतिष्ठानले पहिलो पटक शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेको हो । आगामी नयाँ शैक्षिक सत्रदेखि प्रतिष्ठानमा नर्सिङको शिक्षाको विएसी नर्सिङ, डिएनएस र ब्याचलर अफ फार्मेसीको अध्यापन सुरु हुने प्रतिष्ठानका रजिष्टार प्रकाश थापाले बताए । ‘प्रतिष्ठानको […]

महोत्तरी र भक्तपुरमा सामुदायिक स्वास्थ्य नर्सिङ घरदैलो कार्यक्रम सुरु

नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले महोत्तरीको बर्दिवास र भक्तपुर जिल्लामा यसको नमुना कार्यक्रम सुरु गरेको छ।

तिहारमा घर जाने यात्रुहरुका लागि खोप कार्यक्रम सुरु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तिहारमा घर जान लागेका यात्रुहरुका लागि कोरोनाविरुद्धको खोप कार्यक्रम सुरु गरेको छ । कोटेश्वर, गोंगबु, बल्खु र कलंकी चोकमा यात्रुहरुलाई कोरोनाविरुद्धको खोप दिन लागिएको हो ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सुरु

बागमती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाले शैक्षिक कार्यक्रम सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फरेन्समार्फत सोमबार शैक्षिक कार्यक्रमको सुरुवात भएको घोषणा गरेका हुन् । चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई तीन विधामा अध्यापन गराउन अनुमति दिएसँगै पढाइ सुरु गरिएको हो । प्रतिष्ठानले केही समयअघि मात्रै ब्याचलर अफ पब्लिक हेल्थ, […]

एनसेल र धुलिखेल अस्पतालको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु

एनसेल आजियाटा लिमिटेडले काभ्रेकाे धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु गरेको छ