महोत्तरी र भक्तपुरमा सामुदायिक स्वास्थ्य नर्सिङ घरदैलो कार्यक्रम सुरु

नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले महोत्तरीको बर्दिवास र भक्तपुर जिल्लामा यसको नमुना कार्यक्रम सुरु गरेको छ।