काँग्रेसमा पौडेल समूहमै आधा दर्जन बढीको सभापतिमा दावी

महाधिवेशन मिति नजिकिएसँगै नेपाली काँग्रेसमा सभापतिको उम्मेदवार दावी गर्ने नेताहरुको संख्या दैनिक बढ्न थालेको छ ।  काँग्रेस सभापति शेरबहादुर देउवा र नेता विमलेन्द्र निधिले यसअघि नै आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारका रुपमा आफूलाई अघि सार्ने घोषणा गरिसकेका छन् भने शुक्रबार रामचन्द्र पौडेल पक्षका आधा दर्जन नेताहरुले सभापतिमा दावी गर्ने घोषणा गरेका छन् । महाधिवेशनको छलफलका लागि नेता पौडेल शुक्रबार बोलाएको उनी पक्षीय भेलामा पौडेलसहित महामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला, न

सम्बन्धित सामग्री

स्ववियु निर्वाचन : महेन्द्र मोरङको सभापतिमा महिला दावी शून्य

विराटनगर : झण्डै एक दशकपछि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस स्ववियु निर्वाचनको माहोलले तातेको छ। यसै क्रममा स्ववियुको नेतृत्व हाँक्न पार्टीले टिकट दिएर कसलाई नेतृत्व पंक्तिमा उभ्याउने हुन् भन्ने चर्चा पनि उत्तिकै छ।सभापतिको आकांक्षीमा अधिकांश राजनीतिक दलका भ्रातृ संगठनमा अधिकांश पुरुषको चर्चा चलिरहँदा नेतृत्वमा दावी गर्ने महिला भने छैनन्।नेपालको संविधान २०७२ ले हरेक क्षेत्रमा महिला सहभागिता अनिवार्य वा ३३ प्रतिशत सुनिश्चित गरेको छ। यही आधारमा महेन्द्र

सभापतिमा मेरो दावी कायम छ : डा शशांक

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले सभापति पदका लागि आफ्नो दावी कायमै रहेको बताएका छन् । शशांकले सहमति हुने अवस्था सिर्जना हुँदा मात्रै आफू त्याग गर्न तयार रहेको स्पष्ट पारेका छन् । उनले भने, ‘कोही एक जनाको नाममा सहमति हुँदा आफू बाधक नबन्ने भनेको हुँ । मेरो त्यागलाई अरुले अवसरमा परिणत गर्ने र एक […]

सशांकले सभापतिमा दाबी छाडे

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले सभापतिमा दावी छाडेका छन्। नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा मंगलबार भएको संस्थापनइतरका सभापतिका आकांक्षीहरुको बैठकमा महामन्त्री कोइरालाले रामचन्द्र पौडेलको नाम प्रस्ताव गरेका हुन्। संस्थापनइतर पक्षबाट रामचन्द्र पौडेल, सशांक कोइराला, डा. शेखर कोइराला र प्रकाशमान सिंहले १४औँ महाधिवेशनमा सभापतिमा दावी गर्दै आएका थिए। सशांक पछि हटेसँगै सभापतिको आकांक्षीको संख्या चारबाट […]

कांग्रेस सभापतिमा मेरो दावी कायमै छ – सुजाता कोइराला

मोरङ – नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टी सभापतिमा आफ्नो दावेदारी कायम रहेको बताएकी छन्। विराटनगर विमानस्थलमा बिहीबार पत्रकारहरुसँगको कुराकानीमा नेतृ कोइरालाले सभापतिको लागि आफ्नो दावेदारी यथावत रहेको प्रस्टाएकी हुन्। उनले सहमतिका लागि वातावरण बने आफू लचिलो बन्न उदार रहेको उल्लेख गरेकी छन्। ‘मैले त बारम्बार भन्दै आएकी छु। सबै उठेर पनि हुँदैन’, नेतृ कोइरालाले […]

बागमती प्रदेश सभापतिमा पौडेल पक्षकै ७ जनाको दावी

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट सात जनाले दावी गरेका छन् । १४ औं महाधिवेशन अन्तर्गत मंसिर १६–१७ गते हुने प्रदेश अधिवेशनमा पौडेल पक्षबाट मधु आचार्य, जगदीश्वर नरसिंह केसी, रमेश धमला, राजुराज जोशी, रामचन्द्र खड्का, रघुरमण न्यौपाने र रामचन्द्र अर्याल माइकलले प्रदेश सभापतिमा दावी गरेका छन् । […]

काँग्रेस अधिवेशन : गण्डकी प्रदेश सभापतिमा आकांक्षी बढ्दै

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश अधिवेशनका लागि सभापतिमा कास्कीका तीन जनाले दावी गरेका छन् । पूर्वमन्त्री यज्ञबहादुर थापा, पुराना नेता शुक्रराज शर्मा र अर्का नेता देवराज चालिसेले सभापतिका लागि दाबेदारी प्रस्तुत गरेका छन् । अन्य पार्टीहरुले प्रदेश संरचना बनाइ सक्दा समेत काँग्रेसले अहिलेसम्म प्रदेश संरचना बनाएको थिएन। १४ औं महाधिवेशनमा आएर पार्टीले प्रदेश संरचना बनाएसँगै प्रदेशको नेतृत्वका लागि काँग्रेसका नेताहरुको हानथाप हुने देखिएको छ । गण्डकी प्रदेशमा ११ जिल्ला

सार्वजनिक लेखा समिति सभापतिमा एमालेको दावी

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदको सार्वजनिक लेखा समितिको सभापतिमा दावी गरेको छ। सार्वजनिक लेखा समितिको सभापतिमा सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद भरतकुमार शाह छन्।...

सार्वजनिक लेखा समितिको सभापतिमा एमालेको दावी

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदको सार्वजनिक लेखा समितिको सभापतिमा दावी गरेको छ । सार्वजनिक लेखा समितिको सभापतिमा सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद भरतकुमार शाह छन् । आइतबार सार्वजनिक लेखा समितिको बैठकको सुरुमै बोल्दै नेकपा एमालेका सांसदद्वय गोकुलप्रसाद बाँस्कोटा र राजेन्द्रप्रसाद गौतमले विश्वभरको संसदीय परम्परा र नेपालको आफ्नै अभ्यास अनुसार पनि सो समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने बताएका हुन् ।  बाँस्कोटाले लोकतन्त्रको सुन्दर पक्षको कदर गरियोस् भन्

काँग्रेस काठमाडौं महानगरपालिका सभापतिमा शाक्यको दावी

नेपाली काँग्रेसको काठमाडौं महानगरपालिका कमिटी सभापतिमा नेता निलकाजी शाक्यले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । काँग्रेस काठमाडौंको पालिका अधिवेशन शनिबारको लागि तय भएको सन्दर्भमा शाक्यले सभापतिमा आफ्नो दावेदारी प्रस्तुत गरेका हुन् । शाक्यले काँग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत  काठमाडौं महानगर समितिमा सभापतिका लागि आफ्नो उम्मेदवारी रहेको भन्दै अन्य दावेदारहरुले पनि अन्तिम समयमा आफूलाई नै सहयोग गर्नेमा विश्वास व्यक्त गरे । काँग्रेसमा प्रकाशमान सिंह निकट भनेर चिनिने उनले सर्वसम्मत स