विराटनगर : झण्डै एक दशकपछि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस स्ववियु निर्वाचनको माहोलले तातेको छ। यसै क्रममा स्ववियुको नेतृत्व हाँक्न पार्टीले टिकट दिएर कसलाई नेतृत्व पंक्तिमा उभ्याउने हुन् भन्ने चर्चा पनि उत्तिकै छ।सभापतिको आकांक्षीमा अधिकांश राजनीतिक दलका भ्रातृ संगठनमा अधिकांश पुरुषको चर्चा चलिरहँदा नेतृत्वमा दावी गर्ने महिला भने छैनन्।नेपालको संविधान २०७२ ले हरेक क्षेत्रमा महिला सहभागिता अनिवार्य वा ३३ प्रतिशत सुनिश्चित गरेको छ। यही आधारमा महेन्द्र