हानिकारक स्यानिटाइजर र मास्क छ्यापछ्याप्ती

के तपाईंले प्रयोग गरिरहेको स्यानिटाइजर र मास्क गुणस्तरयुक्त छ त ? यसमा ध्यान नगएको हुन सक्छ है १ बजारमा गुणस्तरहीन सामग्री छ्यापछ्याप्ती पाइएका छन्। औषधि व्यवस्था विभागले गत वर्ष अनुगमन गर्दा २० कम्पनीबाट उत्पादित स्यानिटाइजर प्रयोग गर्नै नहुने पाइएको थियो। तर, मानव स्वास्थ्यलाई घातक त्यस्ता वस्तुको बिक्रीवितरण अझै रोकिएको छैन।‘कानुनी प्रक्रिया पुर्‍याएरै दर्ता गर्छन्। तर, उत्पादनका बेला गुणस्तर मापदण्ड पूरा गर्दैनन्’, विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसी भन्छन्, &lsquo

सम्बन्धित सामग्री

स्वास्थ्यकर्मी संघको स्थापना दिवसका अवसरमा १५ हजार मास्क र ५०० स्यानिटाइजर वितरण

३१ औं स्थापना दिवसको अवसरमा संघले सुरक्षाकर्मी तथा सफाइकर्मीहरुलाई मास्क र स्यानिटाइजर वितरण गरेको छ।

नौ महिनामा सवा अर्बको मास्क र स्यानिटाइजर आयात

कोरोना महामारीपछि नेपालमा नै पर्याप्त मात्रामा मास्क तथा ह्याण्ड स्यानिटाइजर उद्योगस्थापना भए पनि विदशबाट ठूलो मात्रामा हुने आयातमा कमी आउन सकेको छैन । चालु आर्थिक वर्षको नौ महिनामा मास्क र स्यानिटाइजर आयातका लागि सवा अर्ब बढी नेपाली रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९को पहिलो नौ महिनामा मास्क र स्यानिटाइजर …

होसियार ! हानिकारक स्यानिटाइजर र मास्क छ्यापछ्याप्ती

काठमाठडौं । केतपाईंले प्रयोग गरिरहेको स्यानिटाइजर र मास्क गुणस्तरयुक्त छ त रु यसमा ध्यान नगएको हुन सक्छ है १ बजारमा गुणस्तरहीन सामग्री छ्यापछ्याप्ती पाइएका छन्। औषधि व्यवस्था विभागले गत वर्ष अनुगमन गर्दा २० कम्पनीबाट उत्पादित स्यानिटाइजर प्रयोग गर्नै नहुने पाइएको थियो। तर, मानव स्वास्थ्यलाई घातक त्यस्ता वस्तुको बिक्रीवितरण अझै रोकिएको छैन। ‘कानुनी प्रक्रिया पुर्‍याएरै दर्ता गर्छन्। […]

निम्बसद्वारा सहायता केन्द्रलाई मास्क वितरण

कोरोना महामारीले ल्याएको कठिन समयमा जनताको सेवा गर्ने संगठन, अग्रपंक्तिका कामदार र स्वयंसेवकहरुका लागि निम्बसले मास्क र स्यानिटाइजर उपलब्ध गराएको छ । अस्पताल, क्वारेन्टिन केन्द्र, स्वास्थकर्मी र स्वंसेवकहरुलाई नेपालभरी १७२ ठाउँमा ५० भन्दा बढी संगठनहरुलाई निम्बसले १० लाखभन्दा धेरै मास्क र स्यानिटाइजर वितरण गरेको जनाएको छ ।उच्च गुणस्तरको प्रोटेक्टिभ मास्क र विश्व स्वास्थ संगठनको मापदण्ड […]

रामहरी खतिवडाले बाँडे १ लाख मास्क सहित ८ लाखको स्वास्थ्य सामाग्री [तस्वीरहरू]

नपाली कांग्रेसका युवा नेता एवं संविधानसभाका पूर्व सदस्य रामहरि खतिवडाले गृहजिल्ला ओखलढुंगाका सबै स्थानीय तह र स्वास्थ्य कार्यालयमा स्वास्थ्य सामाग्री बाँडेका छन् । जिल्लाका ८ वटै स्थानीय तहका ७५ वटामा मास्क, स्यानिटाइजर, पीपीई सेट लगायत बाँडेका हुन् । एक लाख थान सर्जिकल मास्क, २ हजार थान केएन ९५ मास्क, ५०० लिटर स्यानिटाइजर र १ सय ५० थान पीपीई वितरण गरेका हुन् । ‘कोरोना महामारी शुरु भएपछि म नियमित जसो जिल्ला गइरहेको छु, यसपटक ८ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण गरें,’ खतिवडाले भने । खतिवडाले यसपटक जिल्...

निम्बसद्वारा सेजनलाई सहयोग

एग्रो इन्डष्ट्रिमा पायोनियर ग्रुप निम्बसले नेपाल आर्थिक पत्रकार समाज (सेजन)लाई मास्क तथा स्यानिटाइजर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्र्तग फ्रन्टलाइनमा काम गर्ने व्यक्तिहरुलाई मास्क तथा स्यानिटाइजर वितरण गरिरहेको निम्बसले बुधबार सेजनलाई मास्क र स्यानिटाइजर सहयोग गरेको हो । निम्बसले सेजनलाई ५ हजार थान मास्क र स्यानिटाइजर उपलब्ध गराएको छ ।निम्बसका कार्यकारी निर्देशक डा. दिनेश गौतमले […]

निम्बसले मास्क र स्यानिटाइजर बाँड्ने

काठमाडौं (अस) । पहिलो लहरको कोरोना महामारीमा सामाजिक क्रियाकलापमा योगदान पुर्‍याएको निम्बसले दोस्रो चरणमा पनि स्वास्थ्य सामग्री राहतस्वरूप वितरण गर्ने भएको छ । कोरोना महामारी रहेर अग्र पंक्तिमा खटिइँदै आएका स्वास्थ्यकर्मी, संगठन, स्वयंसेवकलाई निम्बसले प्रोटेक्ट मास्क र स्यानिटाइजर सहयोगस्वरूप उपलब्ध गराउने भएको हो । कम्पनीले स्वास्थ्य सामग्री अति आवश्यक पर्ने स्थल अस्पताल, क्वारेन्टाइन सेन्टर, अग्रपंक्तिमा रहेर सेवा दिनेहरू, स्वयंसेवक, स्वास्थ्यकर्मी, सरकारी निकायलगायतलाई प्राथमिकतामा राखेर यस कम्पनीले प्रोटेक्ट मास्क मास्क र स्यानिटाइजर वितरण गर्नेछ । सहयोगस्वरूप उपलब्ध गराइने यी मास्क र स्यानिटाइजर कम्पनीले आफ्नो अनलाइन सेवामार्फत सम्बन्धित स्थानमा पुर्‍याउनेछ । हालै शहीद गंगालाल अस्पताल, नेपाल पत्रकार महासंघ र अप्ठेरोमा परेकाहरूलाई निःशुल्क खाना खुवाउने स्वयंसेवकद्वारा सञ्चालित संगठन, मनकारीलाई मास्क वितरण गरिसकिएको कम्पनीका प्रबन्ध निर्देशक आनन्द बगरियाले बताए ।

बजारमा मास्क र स्यानिटाइजर पर्याप्त

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा मास्क र स्यानिटाइजर पर्याप्त मात्रामा रहेको बताएको छ। अनुगमनका क्रममा बजारमा यी दुई स्वास्थ्य सामाग्रीको अभाव नदेखिएको विभागले बताएको हो। त्यसैले, उपभोक्तालाई स्वास्थ्य सामाग्री अभाव हुनसक्ने अफवाहमा नलाग्न समेत आग्रह गरेको छ। यसैगरी, बजारमा तरकारी तथा फलफूलको आपूर्ति समेत पर्याप्त पाइएको विभागले जानकारी दिएको छ।