कोरोना त्रास : स्वास्थ्य र गृहले भने– भिडभाड नगर्नू मास्क र स्यानिटाइजर अनिवार्य गर्नू

 खुला सीमा रहेको छिमेकी मुलुक भारतमै कोभिड– १९ को सबभेरियन्ट बिएफ ७ देखिएसँगै स्वास्थ्य र गृह मन्त्रालयले भिडभाड नगर्न तथा मास्क र स्यानिटाइजर अनिवार्य गर्न आग्रह गरेका छन् । दुवै मन्त्रालयले...