रामहरी खतिवडाले बाँडे १ लाख मास्क सहित ८ लाखको स्वास्थ्य सामाग्री [तस्वीरहरू]

नपाली कांग्रेसका युवा नेता एवं संविधानसभाका पूर्व सदस्य रामहरि खतिवडाले गृहजिल्ला ओखलढुंगाका सबै स्थानीय तह र स्वास्थ्य कार्यालयमा स्वास्थ्य सामाग्री बाँडेका छन् । जिल्लाका ८ वटै स्थानीय तहका ७५ वटामा मास्क, स्यानिटाइजर, पीपीई सेट लगायत बाँडेका हुन् । एक लाख थान सर्जिकल मास्क, २ हजार थान केएन ९५ मास्क, ५०० लिटर स्यानिटाइजर र १ सय ५० थान पीपीई वितरण गरेका हुन् । ‘कोरोना महामारी शुरु भएपछि म नियमित जसो जिल्ला गइरहेको छु, यसपटक ८ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण गरें,’ खतिवडाले भने । खतिवडाले यसपटक जिल्...

सम्बन्धित सामग्री

भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य उपकरण हस्तान्तरण

२८ जेठ, काठमाडौं । ‘छिमेकी पहिलो’ नीति अन्तर्गत भारतीय सेनाले प्रदान गरेको करिब २८ कोरोड ८ लाख नेपाली रुपैंया बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण शुक्रबार नेपाली सेनालाई हस्तान्तरण गरिएको छ । नेपालका लागि भारतीय राजदूत विनय …