प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको अस्तु नासिकको पवित्र रामकुण्डमा विसर्जन गरिएको छ।
गत आइतबार ९२ वर्षको उमेरमा बितेकी लताको अस्तु भतिज आदिनाथ मंगेशकरले गोदावरी नदी किनारको रामकुण्डमा विसर्जन गरेका हुन् । अन्नपूर्ण पोस्टमा खबर छ ।
काठमाडौं,१९ साउन । तनहुँको देवघाट गाउँपालिका–५ स्थित बेणी सङ्गममा कालीगण्डकी नदीले बगाउँदा एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१२ का ३२ वर्षीय लोकेन्द्र भुसाल रहेका छन् । भुसाल आफ्नो मामाका छोरा रेमन्त बस्नेतको अस्तु सेलाउन देवघाट गएका थिए। रेमन्त गत साउन १५ गते सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका […]
एजेन्सी, २ असार । यतिबेला गौतम बुद्धको अस्तु मंगोलिया लगिएको छ । विशेष बुलेट फ्रुफ बाकसमा राखिएको अस्तु भारतको सैन्य विमानमार्फत् लगिएको हो । कपिलवस्तु नाम दिइएको चारवटा अस्तु मंगोलिया लाँदा भारतका केन्द्रीय मन्त्री किरण रिजुजू पनि साथमै छन् । ११ दिन मंगोलियामा अस्तु राखिने योजना अनुसार रेजुजू पनि साथमै छन् । पवित्र अस्तुलाई प्रदर्शनमा […]
एजेन्सी, ३० जेठ । भगवान गौतम बुद्धको पवित्र अस्तु भारतबाट मँगोलिया लगिएको छ । सोमबार मँगोलियाको राजधानी उलानबटारमा अस्तु पुर्याइएको हो । बुद्धको अस्तु लगिदा भारतका कानूनमन्त्री किरण रिजिजू पनि पुगेका छन् । कपिलवस्तु अस्तु नामको चारवटा पवित्र अस्तु भारतको वायुसेनाको विमानबाट विशेष बुलेटप्रुफ डिब्बामा राखेर लगिएको हो । पवित्र अस्तु ११ दिनसम्म उलानबटारमा प्रदर्शनमा […]
मलेसियाबाट एकैदिन ६ जना नेपालीको शव ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ जना नेपालीको शव शनिबार नेपाल ल्याइएको हो ।६ जनाको शवसँगै १५ जनाको अस्तु पनि नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ । नेपाल सरकार र मलेशियामा रहेको जनउद्धार केन्द्रकोे पहलमा मृतकको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो […]
काठमाडौं : वैदेशिक रोजगारमा गएका ६ नेपालीको लास नेपाल ल्याइएको छ। शनिबार ११ अस्तु र ६ शव नेपाल ल्याइएको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ।मलेसियाबाट ल्याइएका उक्त शव सुनसरी, सल्यान, काभ्रे, धादिङ, रुकुम, धनुषा, नुवाकोट र पर्वतका व्यक्तिको हो। मलेसियाबाट मात्र एक महिनाको अवधिमा करिब एक सय शव नेपाल ल्याइएको छ।
काठमाडौँ । वैदेशिक रोजगारीका लागि मलेसियामा गएका २० नेपालीको शव र अस्तु एकै पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । त्यसमा आठ जनाको शव र १२ जनाको अस्तु ल्याइएको हो । नेपाल एयरलाइन्सको वाइडबडीको विमानमार्फत मलेसियामा रोकिएका शव र अस्तु हिजो (शनिबार) ल्याइएको वैदेशिक रोजगार बोर्डको सचिवालय मलेसियाले जनाएको छ । बोर्डका अनुसार कोभिड–१९ पछि […]
काठमाडौं, ५ भदौ । वैदेशिक रोजगारीको क्रममा मलेसिया पुगेर ज्यान गुमाएका ८ जना नेपालीको शव काठमाडौँ ल्याइएको छ । विभिन्न समयमा ज्यान गुमाएकी ती ८ जना नेपाली कामदारको शव आज (शनिबार) नेपाल ल्याइएको हो । ती शवसँगै १६ जनाको अस्तु पनि नेपाल ल्याइएको जनाइएको छ । उनीहरुले रोजगारीको क्रममा मलेसियामा विभिन्न दुर्घटना र अन्य घटनामा […]
९ साउन, काठमाडौं । मलेसियाबाट आज एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याइएको छ । मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीहरुको शव आज बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको नेपाल एयरलाइन्सका एक अधिकारीले जानकारी दिए । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका यी शव आजै आफन्तको जिम्मा लगाइएको छ । शनिबार क्वालालम्पुरबाट […]
मलेसियाबाट आज एकैदिन २४ जना नेपालीहरुको शव र तीन जनाको अस्तु नेपाल ल्याइएको छ । मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीहरुको शव आज विमानमार्फत नेपाल ल्याइएको हो । ती शवहरु वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएको हो । शव आजै आफन्तको जिम्मा लगाइएको छ । मलेसियामा कामदार नेपालीहरुको ठूलो संख्यामा मृत्यु हुने गरेको छ […]