मामाको छोराको अस्तु सेलाउन देवघाट गएका युवा बगेर बेपत्ता

काठमाडौं,१९ साउन । तनहुँको देवघाट गाउँपालिका–५ स्थित बेणी सङ्गममा कालीगण्डकी नदीले बगाउँदा एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१२ का ३२ वर्षीय लोकेन्द्र भुसाल रहेका छन् । भुसाल आफ्नो मामाका छोरा रेमन्त बस्नेतको अस्तु सेलाउन देवघाट गएका थिए। रेमन्त गत साउन १५ गते सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका […]

सम्बन्धित सामग्री

कालीगण्डकीमा पौडी खेल्ने क्रममा युवक बेपत्ता

चितवन : देवघाटस्थित कालीगण्डकीमा पौडी खेल्ने क्रममा एक युवा बेपत्ता भएका छन्। बेपत्ता हुनेमा नवलपुरका २७ वर्षीय अमित भनिने चित्रबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ। उनी देवघाट–५ गैंडाकोट, तनहुँस्थित कालीगण्डकी नदीमा  मंगलबार बिहान साढे ९ बजे पौडी खेल्ने क्रममा  बेपत्ता भएको प्रहरीले जनाएको छ। ब...