मलेसियाबाट ८ शवसहित १६ जना नेपालीको अस्तु ल्याइयो

काठमाडौं, ५ भदौ । वैदेशिक रोजगारीको क्रममा मलेसिया पुगेर ज्यान गुमाएका ८ जना नेपालीको शव काठमाडौँ ल्याइएको छ । विभिन्न समयमा ज्यान गुमाएकी ती ८ जना नेपाली कामदारको शव आज (शनिबार) नेपाल ल्याइएको हो । ती शवसँगै १६ जनाको अस्तु पनि नेपाल ल्याइएको जनाइएको छ । उनीहरुले रोजगारीको क्रममा मलेसियामा विभिन्न दुर्घटना र अन्य घटनामा […]