७ भदौ, काठमाडौं । गत साता ३०००.८१ अंकमा रहेर बन्द भएको सेयर बजारमा यो साता २६ अंकको करेक्सन देखियो । जम्मा तीन दिन मात्रै कारोबार भएको यो साता २९७४ अंकमा रहेर बन्द भयो । कारोबार …
५ साउन, काठमाडौं । मौद्रिक नीति आउनु अगाडि ‘पर्ख र हेर’को रणनीतिमा लगानीकर्ता पुग्दा बिहीबार सेयर बजारमा सामान्य करेक्सन आएको छ । चालु आर्थिक वर्ष २०७९/८० सुरु भएको पहिलो दिनबाटै बजार बढिरहेको थियो । यद्यपि ठूलो अंकले बढेको थिएन । बजारमा बिहीबार ५.८७ अंकको करेक्सन आयो । यसले बजार २०४४.७२ बिन्दुमा झरेको छ । बिहीबार […]
मंगलबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट आएको छ । केही दिनयता लगातार बढिरहेको नेप्सेमा मंगलबार ०.३७ अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ०.३७ अंकले घटेर २९ सय ३६.६६ विन्दुमा झरेको हो । गत सोमबार यस्तो सूचक २०.६४ अंकले बढेर २९ सय ४६.३८ अंकमा रोकिएको थियो ।यद्यपि, यस दिन नेप्सेमा सामान्य गिरावट आएपनि कारोबार रकममा भने कमी आएको छैन । नेप्सेका अनुसार आज एक करोड ६० लाख कित्ता माथिको सेयर बजारमा एक लाख १५ हजार भन्दा बढी पटक किनबेच हुँदा ८ अर्ब ४४ करोड ३४ ला
सेयर बजारमा ४४.१८ अंकको करेक्सन आएको छ। सोमबार १६१ अंकले बढेपछि मंगलबार बजार करेक्सन हुन पुुगेको हो। उच्च अंकको गिरावटपछि अर्थमन्त्रीको पहलले बढेको भनिएको सेयर बजार मंगलबार करेक्सन हुँदा लगानीकर्ता...
५ साउन, काठमाडौं । लगातार पाँच दिनसम्म बढेको सेयर बजार परिसूचक नेप्सेमा मंगलबार भने ९.१ अंकको 'करेक्सन' भएको छ । मंगलबार २९८५.५७ अंकमा बजार रोकिएको छ ।
म्यूचअल फण्डमा लगानीकर्ता झुम्मिएको कुल पाँच समूहको मूल्य बढ्यो …
धितोपत्र बजारका कारोबारीले प्रतिफल सुनिश्चित गर्दा सोमबार सेयर बजारमा हालसम्मकै उच्च अंकको गिरावट आएको छ । विगत केही सातादेखि निरन्तर उच्च अंकले वढेको सेयर बजार सूचक सोही गतिमा घटेको हो । साताको पहिलो दिन आइतबारदेखि करेक्सन सुरु भएको बजार २ दिनमै करिब १३७ अंकले घटेको हो । आइतबारमात्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करिब डेढ घण्टा कारोबार हुँदा बजार सूचक ६ प्रतिशत अर्थात ९६.०६ अंकले घटेर बन्द भएको छ । आइतबार आएको उच्च गिरवटलाई रोक्न नेप्सेले कर्किट ब्रेकर नै प्रयोग गरेर नियमित कारोकार समयभन्दा अघि सोमबारका लागि सेयर कारोबार नै बन्द गर्नु परेको थियो ।