नेपाल लाइफ र ग्लोबल आइएमइमा झुम्मिए लगानीकर्ता, बजारमा १६ अंकको 'करेक्सन', ३५ को मूल्य बढ्यो

काठमाडौं। निरन्तर बढिरहेको सेयर बजार बिहीबार १३ सय अंकभन्दा तल ओर्लिएको छ। साताको अन्तिम कारोबार दिन बजार १५.९५ अंकले