लगातार पाँच दिन बढेको सेयर बजारमा ९ अंकको ‘करेक्सन’

५ साउन, काठमाडौं । लगातार पाँच दिनसम्म बढेको सेयर बजार परिसूचक नेप्सेमा मंगलबार भने ९.१ अंकको 'करेक्सन' भएको छ । मंगलबार २९८५.५७ अंकमा बजार रोकिएको छ । म्यूचअल फण्डमा लगानीकर्ता झुम्मिएको कुल पाँच समूहको मूल्य बढ्यो …

सम्बन्धित सामग्री

सेयर बजारमा सामान्य सुधार, चार अंकको वृद्धि

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ । लगातार घटिरहेको सेयर बजार आज उकालो लागेको हो । नेप्से परिसूचक ३.८३ अंकले उकालो लागि १८५८.८९ बिन्दुमा पुगेर रोकिएको छ । आइतबार सेयर बजार २७.५४ अंकले घटेको थियो । आज २५१ कम्पनीको सेयर कारोबार हुँदा २६ लाख ९९ हजार ३३१ कित्ता सेयर किनबेच भएको र आज ८८ करोड रुपैयाँ ६० लाखभन्दा बढीको सेयर किनबेच भएको छ। यस्तै, प्राइम बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । बैंकको ६ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । फोरवर्ड माइक्रोफाइनान्स

नेप्सेमा दोहोरो अंकको वृद्धि, ९२ करोड ५१ लाखको कारोबार

८ मंसिर, काठमाडौं । सातको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको सुधार भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण आइतबार र सोमबार बन्द रहेको सेयर बजार मंगलबारदेखि मात्रै खुलेको थियो । मंगलबार र बुधबार लगातार दुई दिन गिरावट भएको बजार परिसूचक नेप्से बिहीबार भने दोहोरो अंकले बढेर बन्द भएको छ । बिहीबार […]

नेप्सेमा ५६ अंकको वृद्धि, कारोबार रकम अर्ब नाघ्यो

१५ कात्तिक काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजारमा हरियाली छाएको छ । तिहार र छठका कारण एक साता बन्द भएर सोमबारबाट खुलेको सेयर बजार लगातार दोस्रो दिन पनि वृद्धि भएको छ । सोमबार १६ अंक माथिले वृद्धि भएको नेप्से मंगलबार ५६.११ अंक (२.९९ प्रतिशत) ले वृद्धि भएर १९३०.९९ अंकमा बन्द भएको छ । […]

सेयर बजारमा दोहोरो अंकको वृद्धि

११ असोज, काठमाडौं । सेयर बजार नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । यो साता लगातार दुई दिन घटेको बजार तेस्रो कारोबार दिनमा भने १५.९२ अंकले बढेको छ । बजार १८३१.०५ बिन्दुमा पुगेर रोकिएको छ । बजार बढेको दिन पनि कारोबार रकम भने बढ्न सकेन । मंगलबार कुल २२९ स्टकको १६ हजार ८२३ वटा कारोबारबाट […]

नेप्सेमा ३४ अंकको गिरावट, १ अर्ब ६० करोडको कारोबार

आइतबार सेयर बजार परिसूचक नेप्सेमा झण्डै ३४ अंकको गिरावट आएको छ । केही दिनयता लगातार ओरालो यात्रामा रहेको नेप्सेमा यस दिन ३३.९७ अंकले गिरावट आउँदै १८७६.४१ विन्दुमा झरेको हो । आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ६.०४ अंकले घट्दै ३६५.८६ विन्दुमा ओर्लिएको छ ।३४ अंकले घटेको बजारमा आज १ अर्ब ६० करोड १८ लाख रुपैयाँ बराबरको ६२ लाख ९६ हजार ४४५ कित्ता सेयर कारोबार भएको छ । १३ वटा उपसूचक नै ऋणात्मक भएको बजारमा आज सबैभन्दा बढी ट्रेडिङ समूहको उपसूचक ३.२४ प्रतिशतले घटेको छ भने हाइड्रोपावर समूहको उपस

सेयर बजार निरन्तर ओरालोतिर, १ अर्ब ४० करोडको कारोबार

काठमाडौँ । सेयर कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ। आइतबारसम्म लगातार पाँच दिन घटेको नेप्से सोमबार ५५.८८ अंकले वृद्धि हुँदा मंगलबार २४.८३ अंकले घटेको थियो । तर, बुधबार ०.३६ अंकको सामान्य गिरावट हुँदा २०४०.७० अंकमा बन्द भएको छ । दिनभर उतारचढाव देखिएको बजारमा सुरुवाती समयमा नेप्सेमा वृद्धि भए पनि अन्तिममा घटेर […]

नेप्सेमा १४ अंकको उकालो

काठमाडौँ – बिहीबार पनि सेयर बजार १४.७१ अंकले बढेको छ। आज नेप्से २००१.५३ बिन्दुमा पुगेको छ भने दुई अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको छ। बजारमा लगानीकर्ताका लागि विश्वासयोग्य वातावरण नबन्दा बजारले थामिने बिन्दु भेट्न मुस्किल भइरहँदा लगातार तीन दिन सुधार देखिएको हो। लगानीकर्ताहरू विशेष गरी साउन पहिलो साता आउने मौद्रिक नीतिको पर्खाइमा देखिन्छन्। यसअघि […]

सेयर बजारमा दोहोरो अंकको गिरावट

बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १८ दशमलव २६ अंकले घटेर दुई हजार एक सय १२ दशमलव ४७ बिन्दुमा आइपुगेको छ । लगातार आएको गिरावटले लगानीकर्ता प्यानिक बन्न...

लगातार तेस्रो दिन पनि नेप्सेमा सुधार, ४४ अंकले बढेको बजारमा एक अर्बको कारोबार

साताको तेस्रो दिन पनि नेप्से सूचकमा ४४ अंकको सुधार आएको छ । आइतबार र सोमबार करिब २९ अंकले बढेको नेप्सेमा मंगलबार थप ४४.१६ अंकले बढ्दै २३ सय १३ विन्दुमा उक्लिएको हो । यस दिन सबै उपसूचकहरु धनात्मक भएर सेयर बजार नै हरियाली बन्न पुगेको छ । तर आकर्षक रुपमा बढिरहेको बजारमा कारोबार रकम भने आजपनि बढ्न सकेन । नेपाल स्टक एक्सचेन्जका अनुसार ४४ अंकमाथिले नेप्से सूचक बढेको यस दिन जम्मा एक अर्ब ३५ करोड ६६ लाख रुपैयाँको मात्र कारोबार भएको छ ।  यस दिन सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ३.२७ प्रत

सेयर बजार अपडेट : नेप्सेमा १०० अंकको गिरावट

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा भारी गिरावट भएको छ । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड)ले गएको शनिबार ‘सेयर बजार भनेको साम्राज्यवादको विकसित रूप भएको टिप्पणी गरेका थिए । लगातार घटिरहेको सेयर बजारमा प्रचण्डको उक्त अभिव्यक्तिले नुनचुकको काम गरेको छ । आइतबार ८७ अंकको उच्च गिरावट भएको बजारमा...