नेप्सेमा सामान्य करेक्सन, कारोबार भने घटेन

मंगलबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट आएको छ । केही दिनयता लगातार बढिरहेको नेप्सेमा मंगलबार ०.३७ अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ०.३७ अंकले घटेर २९ सय ३६.६६ विन्दुमा झरेको हो । गत सोमबार यस्तो सूचक २०.६४ अंकले बढेर २९ सय ४६.३८ अंकमा रोकिएको थियो ।यद्यपि, यस दिन नेप्सेमा सामान्य गिरावट आएपनि कारोबार रकममा भने कमी आएको छैन । नेप्सेका अनुसार आज एक करोड ६० लाख कित्ता माथिको सेयर बजारमा एक लाख १५ हजार भन्दा बढी पटक किनबेच हुँदा ८ अर्ब ४४ करोड ३४ ला

सम्बन्धित सामग्री

घटेन हुन्डी कारोबार

प्रहरीले प्रतिबन्धित भारतीय नोटसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार पश्चिम चम्पारण पोस्ट भंगाहा जसौलीका ३५ वर्षीय लालु मिया छन् । मियालाई प्रहरीले पर्सागढी नगरपालिका–१ मनवा बजारबाट शनिबार पक्राउ गरेको हो ।

तोलाको ४ सयले घट्यो सुनको भाउ

काठमाडौं : मंसिर महिना सकिएसँगै नेपाली बजारमा सुनको मूल्य घट्न थालेको छ। मंसिर महिना बिहेको सिजन भएर माग बढी हुँदा नेपाली बजारमा सुनको मूल्य बढेर १ लाख नाघेको थियो। पुस लागेसँगै सुन घटेन थालेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले घटेको छ।आज छापावाल सुन तोलामा चार सयले घटेर ९९ लाख ९०० रुपैयाँमा कारोबार भएको छ। बिहीबार तोलाको एक लाख ३०० रुपैयाँमा कारोबार भएको थियो।तेजाकी सुन तोलाको ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।  आज

कर्जा नपाउँदा पनि घटेन घरजग्गा कारोबार, माघभन्दा फागुनमा झन् बढ्यो

काठमाडौं । बैंकिङ प्रणालीमा देखिएको लगानीयोग्य तरलता अभावबीच पनि फागुनमा घरजग्गाको कारोबार बढेको छ । चालु आर्थिक वर्षको सुरुवाती महिनामा घरजग्गा कारोबारबाट लक्ष्यअनुसार नै राजस्व संकलन भएपनि माघमा घरजग्गाको कारोबार घटेसँगै राजस्व पनि घटेको थियो । तर, फागुनमा भने घरजग्गाको कारोबार बढेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । बैंकिङ प्रणालीमा...

३.६९ प्रतिशतले घट्यो नेप्से, सबै सूचक ओरालो लाग्दा कारोबार रकम भने घटेन

आज कुल २२३ कम्पनीको शेयर कारोबार हुँदा कुल ११ अर्ब २४ करोडभन्दा बढी रकमको कारोबारसमेत भयो ।

४९ अंकले घट्यो शेयर बजार, तर घटेन यी कम्पनीका शेयर मूल्य

१३ भदौ, काठमाडौं । साताको पहिलो दिन आइतबार ४९ अंकभन्दा धेरैले शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लाग्यो । नेप्से परिसूचक उच्च अंकले घट्दा पनि केही कम्पनीका लगानीकर्ताहरुले भने राम्रै कमाएका छन् । २ वटा कम्पनीहरुको शेयर मूल्यमा त सकारात्मक सर्किट नै लागेको छ । कुनै पनि कम्पनीको एकै दिनमा १० प्रतिशत भन्दा धेरैले शेयर […]

नेप्सेमा फेरि दोहोरो अंकको गिरावट, कारोबार रकम भने घटेन

सेयर बजार परिसूचक नेप्सेमा बिहीबार पुनः गिरावट आएको छ । गत बुधबार एकैदिन अधिकतम ३८.२८ अंकले बढेर हालसम्मकै उच्च बिन्दु (३१ सय ९८.६० विन्दु) कायम गर्न सफल नेप्से परिसूचकमा बिहीबार पुनः दोहोरो अंकले गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार साताको अन्तिम कारोबार दिन समेत रहेको यस दिन नेप्से परिसूचक १८.२४ अंकले घटेर ३१ सय ८०.७८ बिन्दुमा झरेको छ ।  त्यसो त यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम ८.३३ अंकले घटेर ५९०.१५ बिन्दुमा झर्न पुगेको छ । नेप्सेका अनुसार

नेप्सेमा दोहोरो अंकको गिरावट,कारोबार रकम भने १४ अर्ब घटेन

बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । गत बुधबार १२.०५ अंकले बढेर इतिहासकै उच्च विन्दु ३१ सय २३.१४ विन्दुमा पुगेको नेप्से बिहीबार अधिकतम १६ अंकले घटेर ३१ सय ७.४५ विन्दुमा झरेको हो । साताको अन्तिम कारोबार दिन समेत रहेको यस दिन समग्र नेप्सेमा दोहोरो अंकको करेक्सन आइरहँदा यता ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स भने ०.६४ अंकले बढेर ५७९ बिन्दुमा पुगेको छ ।  नेप्सेका अनुसार यस दिन बैंकिङ्ग समूह बाहेकका अन्य सबै समूहहरु ऋणात्मक भएका छन् । य

ट्याक्स छुटबाट यसरी बन्यो दुबई ‘सिटी अफ गोल्ड’

एजेन्सी। दुबईमा सुनको व्यापार हङकङ र अमेरिकामाभन्दा बढी छ। दुबईको यो यात्रा सन् १९९६बाट सुरु भएको हो। दुबईको शपिङ फेस्टिवलमा पर्यटकलाई आकर्षित गर्न सुनमा ट्याक्स छुट गरिएको थियो। त्यसपछि दुबईमा सुनको व्यापार घटेन। सन्२०२०को पहिलो नौ महिनामा दुबईमा५८ खर्ब १४ अर्ब रुपैयाँको सुन कारोबार भयो। दुबईको अर्थ व्यवस्थामा३० प्रतिशत योगदान सुनको छ। संसारको२० देखि४० प्रतिशत सुन दुबई हुँदै अन्यत्र जान्छ।

ट्याक्स छुटबाट यसरी बन्यो दुबई ‘सिटी अफ गोल्ड’

एजेन्सी। दुबईमा सुनको व्यापार हङकङ र अमेरिकामाभन्दा बढी छ। दुबईको यो यात्रा सन् १९९६बाट सुरु भएको हो। दुबईको शपिङ फेस्टिवलमा पर्यटकलाई आकर्षित गर्न सुनमा ट्याक्स छुट गरिएको थियो। त्यसपछि दुबईमा सुनको व्यापार घटेन। सन्२०२०को पहिलो नौ महिनामा दुबईमा५८ खर्ब १४ अर्ब रुपैयाँको सुन कारोबार भयो। दुबईको अर्थ व्यवस्थामा३० प्रतिशत योगदान सुनको छ। संसारको२० देखि४० प्रतिशत सुन दुबई हुँदै अन्यत्र जान्छ।

साप्ताहिक शेयर समीक्षा : तरलता अभाव भए पनि शेयर कारोबार घटेन

तरलता अभाव, बचतको ब्याजदर वृद्धि,  महत्वपूर्ण पर्व दसैं, पहिलो त्रैमासिक अवधिका बावजूद पनि शेयर कारोबारमा कमी आएको छैन । सूचकमा तलमाथि देखिए पनि कारोबार रकममा भने खासै कमी देखिएको छैन । कारोबारमा महत्वपूर्ण हिस्सा ओगट्ने वाणिज्य बैंक समूहले आर्थिक वर्ष २०७४-७५ को लाभांश घोषणा गर्लान् भन्ने आशा चालू हप्तामा पनि पर्खा...