उर्जामन्त्रीले फेरि भनिन्: बिजुलीको महसुल घटाउनुपर्छ, २० युनिटसम्म निःशुल्क दिने पक्षमा
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुलीको महसुल घटाउनुपर्ने खाँचो रहेको बताएकी छिन्।
नेकपा (माओवादी केन्द्र) धनुषा शाखाले आयोजना
काठमाडौँ : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इलेक्ट्रिक इन्जिनियरिङ शाखामा कार्यरत अधिकृत तेजनारायण साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।उनीमाथि प्रतिष्ठानको हाताभित्र भाडामा पसल सञ्चालन गरिरहेका व्यवसायीसँग बिजुलीको महसुल संकलन गरी हिनामिना गरेको आरोप छ । अनुसन्धानका क्रममा अधिकृत साहले विभिन्न व्यवसायीबाट विद्युत महसुलबापत ३३ लाख २० हजार २२६ रुपैयाँ उठाएको पाइएको छ ।सो रकम प्रतिष्ठानको खातामा जम्मा नगरेको पाइएको आयोगका
इस्लामाबाद : बिजुलीको महसुल बढेपछि पाकिस्तानमा आक्रोश बढेको छ। देशमा बिजुलीको मूल्य प्रतियुनिट ६४ रूपी पुगेको छ।राजनीतिक अन्योलका बीच विद्युत् महसुल बढेपछि देशभर चर्को विरोध भइरहेको छ। विभिन्न क्षेत्रमा हिंसा सुरु भएको छ र बिजुली चोरीका घटना पनि बढ्दै गएका छन्।बढेको बिजुलीको मूल्यविरुद्ध कराँचीमा प्रदर्शन भएको छ। यसैगरी पीओकेमा पनि हजारौं जनता सडकमा उत्रिएका छन्। धेरै शहरमा विरोध प्रदर्शन हिंसात्मक बनेको छ। पीओकेमा मस्जिदबाट लाउडस्पीकरहरूले बिजुलीको महसुल नतिर्न आग्रह गरेका छन्।पाकिस्तान सरकारले
पाँचदलीय गठबन्धन सरकार गठन भएको एक वर्ष पूरा भएको छ। सरकारले संविधानलाई ‘ट्रयाक’मा ल्याएको छ। यही बीचमा स्थानीय निकायको निर्वाचन पनि सम्पन्न भयो। वर्तमान सरकार गठन भएपछि नै नेपालले बिजुली व्यापारमा गुणात्मक फड्को मारेको छ। दैनिक ३६४ मेगावाट बिजुली भारत निर्यात भइरहेको छ।झण्डै २५ लाख घरधुरीले २० युनिट बिजुली निःशुल्क पाएका छन्। सिँचाइमा प्रयोग हुने बिजुलीको महसुल झण्डै ५० प्रतिशतले घटेको छ। केन्द्रीय प्रसारण लाइनको विस्तारको काम पनि धमाधम अगाडि बढेको छ। मानिसहरू क्रमशः विदेशी ग्यास छा
इस्लामावाद– इन्धन र बिजुलीको महसुलमा व्यापक वृद्धिका कारण आफ्नो तलब वृद्धिको माग गर्दै सोमबारदेखि पाकिस्तानी सरकारी कर्मचारीहरूले देशको अर्थ मन्त्रालय बाहिर धर्ना दिने तयारी गरेका छन्। सरकारी कर्मचारीहरूको गठबन्धनले उनीहरूले आगामी बजेटमा तलब वृद्धिको लागि दबाब दिन अर्थ मन्त्रालय बाहिर टोकन धर्ना दिन लागेको डन अखबारले उल्लेख गरेको छ। कर्मचारीको तलबमा ५० प्रतिशत वृद्धि गर्नुपर्ने […]
नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ र तिलाठी कोईलाडी गाउँपालिकाबीच साझेदारी भएको छ ।साझेदारी अनुसार गाउँपालिकाले करिब साढे चार हजार किसान परिवारलाई आर्थिक अनुदान स्वरुप सिँचाइ र कृषि प्रयोजनमा विद्युतीय उपकरण प्रयोग गरेबापत किसानको कृषि मीटर महसुल तथा घरको बिजुलीको महसुल तिर्ने भएको छ ।सो योजनाको कार्यान्वयनमा ‘खल्ती’ ले डिजिटल प्रविधिबाट भुक्तानीमा सहयोग गर्ने छ […]
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुलीको महसुल घटाउनुपर्ने खाँचो औंल्याएकी छन् । नेकपा (माओवादी केन्द्र) धनुषा शाखाद्वारा आज आयोजित सम्मान कार्यक्रममा उनले आफू २० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा रहेको र यसबाट एक करोडभन्दा अधिक जनता लाभान्वित हुने बताइन् ।अब बिजुली सस्तो बनाउने योजना ल्याउनुपर्नेमा जोड दिँदै मन्त्री भुसालले निःशुल्क वा न्यूनतम महसुल निर्धारण गरी गरिबले जनताले पनि बिजुली उपभोग गर्न पाउने वातावरण निर्माण गर्नु आवश्यक भएको उनले बताइन् । उनले आफ्नो दलला
काठमाडौं : कोभिड-१९ महामारीका कारण मिटर रिडिङका लागि ग्राहकहरुको घरसम्म कर्मचारी पठाउन नसक्ने भएपछि नेपाल विद्युत प्राधिकरणले अब एसएमएसबाटै उपभोक्तालाई बिजुलीको बिल पठाउने भएको छ। यसका लागि प्राधिकरणले नेपाल टेलिकम र एनसेलसँग सम्झौता (एमओयु)समेत गरिसकेको जानकारी दिएको छ।
कोरोना भाइरसको संक्रमण फैलन रोक्न सरकारले निषेधाज्ञा जारी गरेका कारण पछिल्लो महिनायता…
काठमाण्डौ - विद्युत नियमन आयोगले बिजुलीको महसुल समायोजन गरेको छ ।
नेपाल विद्युत प्राधिकरणले पठाएको प्रस्तावअनुसार बिजुलीको महसुल समायोजन भएको हो ।
असार १ गते बसेको सञ्चालक समितिको बैठकले बिजुलीको महसुल समायोजन गर्ने निर्णय गरेको हो । नेपाल विद्युत प्राधिकरणले वर्गीकरण गरेका १३ वटा उपभोक्ता ...
काठमाण्डौ - विद्युत नियमन आयोगले बिजुलीको महसुल समायोजन गरेको छ ।
नेपाल विद्युत प्राधिकरणले पठाएको प्रस्ताव अनुसार बिजुलीको महसुल समायोजन भएको हो । असार १ गते बसेको सञ्चालक समितिको बैठकले बिजुलीको महसुल समायोजन गर्ने र ट्रंक लाइन तथा डेडिकेटेड लाइन खारेज गर्ने निर्णय गरेको हो ।
लोडसेडिङको समयमा अन्य ग्राहकबाट भन्द...