काठमाण्डौ - विद्युत नियमन आयोगले बिजुलीको महसुल समायोजन गरेको छ ।
नेपाल विद्युत प्राधिकरणले पठाएको प्रस्ताव अनुसार बिजुलीको महसुल समायोजन भएको हो । असार १ गते बसेको सञ्चालक समितिको बैठकले बिजुलीको महसुल समायोजन गर्ने र ट्रंक लाइन तथा डेडिकेटेड लाइन खारेज गर्ने निर्णय गरेको हो ।
लोडसेडिङको समयमा अन्य ग्राहकबाट भन्द...