काठमाण्डौ - विद्युत नियमन आयोगले बिजुलीको महसुल समायोजन गरेको छ ।
नेपाल विद्युत प्राधिकरणले पठाएको प्रस्तावअनुसार बिजुलीको महसुल समायोजन भएको हो ।
असार १ गते बसेको सञ्चालक समितिको बैठकले बिजुलीको महसुल समायोजन गर्ने निर्णय गरेको हो । नेपाल विद्युत प्राधिकरणले वर्गीकरण गरेका १३ वटा उपभोक्ता ...