गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा लमजुङको क्व्होलासोथर गाउँपालिकाले ४१ वटा सोलार बत्ती वितरण गरेको छ ।गाउँपालिकाले सोमवार वडा नम्बर ३ घलेगाउँ, वडा नम्बर ४ भुजुङ र वडा नम्बर ५ सिंदीमा सोलार बत्ती वितरण गरेको हो । गाउँपालिकाका अनुसार घलेगाउँमा ५, भुजुङ र सिंदीमा १८/१८ वटा गरी ४१ वटा सोलार बत्ती वितरण गरेको हो ।...