नागरिकता भनेको व्यक्ति र राज्यको बीच कानुनी सम्बन्धको प्रमाण हो । साथै राज्यले नागरिकको हैसियतले दिने र नागरिकले लिने सेवा, सुविधा र हक प्राप्तिको कानुनी आधार हो । तर नेपालमा कतिपय नागरिकले लामो समयदेखि नागरिकता पाउन नसकेको हुँदा यो आन्दोलन र संघर्षको विषय बन्दै आएको छ । नेपाली नागरिक भएर पनि सहज किसिमले नागरिकता नपाएको […]