जनतालाई प्रविधिसँग जोड्ने दायित्व राज्यको हो : मन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जनतालाई प्रविधिसँग जोड्ने दायित्व राज्यको भएको बताउनुभएको छ । नास्टको सहकुलपति समेत रहनुभएका मन्त्री पौडेलले जनतालाई प्रविधिसँग जोड्ने दायित्व राज्यको भएकाले दूर दराजमा पनि प्रविधिको पहुँच पुर्‍याउनुपर्ने बताउनुभएको हो । सोमबार निरीक्षणका लागि नास्टको कार्यालयमा पुग्नुभएका मन्त्री पौडेलले आजको युग सुहाउँदो विकाशमा अघि बढ्न शिक्षा, सिकाइ […]

सम्बन्धित सामग्री

अपाङ्गता भएकालाई दोस्रो दर्जाको हुन दिन्नौं : मन्त्री पौडेल

२६ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले अपाङ्गता भएका व्‍यक्तिहरुलाई दोस्रो दर्जाको हुन नदिने गरी सरकारले काम गरिरहेको बताएका छन् । बिहीबार मन्त्रालयमा भएको अपाङ्गता भएका व्यक्तिहरुको समावेशी शिक्षा विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री पौडेलले अपाङ्गता भएकाहरुको समस्या राज्यको समस्या भएको बताए । मन्त्री पौडेलले सरकारमा सम्भव भएका ठाउँमा अपाङ्गता भएका […]