विद्युतीय चुल्होको प्रयोग बढ्यो

२४ साउन, काठमाडौं । मुलुकभर विद्युतीय चुल्होको कारोबार बढेको छ । केही वर्ष अघिसम्म वर्षभर एक हजारको हाराहारीमा आयात हुने विद्युतीय चुल्होको संख्या पछिल्ला दिनहरुमा लाखमा पुगेको छ । तारे होटल र साना रेष्टुराँदेखि घरका भान्सामा इन्डक्सन र इन्फ्रारेड वैकल्पिक चुल्होको रुपमा प्रयोग भइरहेका छन् । खाना पकाउने ग्याँससँगै विद्युतीय चुल्होको प्रयोग बढ्दै गएकाले यसको […]

सम्बन्धित सामग्री

दराजले अब डेलिभरीका लागि विद्युतीय स्कुटर प्रयोग गर्ने

काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले अब डेलिभरीका लागि विद्युतीय स्कुटर प्रयोग गर्ने भए गरेको छ । कम्पनीले हालै १० वटा ओकिनावा डुअल इलेक्ट्रिक स्कुटर खरिद गरेको जनाएको छ जसलाई काठमाडौं उपत्यकामा डेलिभरी गर्न प्रयोग गरिने छ । विशेष गरी धुम्बाराही, चाबहिल, कपन, कुलेश्वर, कालीमाटी, न्युरोड, नागार्जुन, पुलचोक, सानेपा, जावलाखेल लगायतका केही क्षेत्रका ग्राहकलाई […]

दराजले अब डेलिभरीमा विद्युतीय स्कुटर प्रयोग गर्ने

दराजले अब डेलिभरीको लागि विद्युतीय बाइक प्रयोग गर्ने घोषणा गरेको छ। कम्पनीले हालै १० वटा ओकिनावा डुअल इलेक्ट्रिक बाइक खरिद गरेको जनाएको छ जसलाई काठमाडौं उपत्यकामा डेलिभरी गर्न प्रयोग गरिने छ । विशेष गरी धुम्बाराही, चाबहिल, कपन, कुलेश्वर, कालीमाटी, न्युरोड, नागार्जुन, पुलचोक, सानेपा, जावलाखेल लगायतका केही क्षेत्रका ग्राहकलाई सामान पुर्याउन विद्युतीय बाइकको प्रयोग गरिने छ...

दराजले अब डेलिभरीका लागि विद्युतीय स्कुटर प्रयोग गर्ने

वातावरण मैत्री सञ्चालन तर्फ अघि बढ्ने उद्देश्यका साथ नेपालको अग्रणी अनलाइन बजार दराजले अब डेलिभरीको लागि विद्युतीय बाइक प्रयोग गर्ने घोषणा गरेको छ। कम्पनीले हालै १० वटा ओकिनावा डुअल इलेक्ट्रिक बाइक खरिद गरेको जनाएको छ, जसलाई काठमाडौं उपत्यकामा डेलिभरी गर्न प्रयोग गरिनेछ । विशेष गरी धुम्बाराही, चाबहिल, कपन, कुलेश्वर, कालीमाटी, न्युरोड, नागार्जुन, पुलचोक, सानेपा, जावलाखेल लगायतका केही क्षेत्रका ग्राहकलाई सामान पुर्याउन विद्युतीय बाइकको प्रयोग गरिने छ। यस नयाँ पहलमार्फत, दराजले आयातित इन्

विद्युतीय चुलोकाे प्रयोग बढ्दै

गलकोट – बागलुङ बजारका नम्रता शर्माको घरमा विद्युतीय चुलो प्रयोग भएको चार महिना भयो । रुस-युक्रेन युद्धका कारण विश्वबजारमा पेट्रोलियम एवं ग्यासको मूल्यमा भारी वृद्धि भएपछि उहाँले रु चार हजार खर्चेर विद्युतीय चुलो खरिद गरेका थिए ।  खाना पकाउने एलपी ग्यासको निरन्तर मूल्यवृद्धिका कारण  आम उपभोक्ता विद्युतीय (इन्डक्सन) चुलोप्रति आकर्षित हुन थालेका हुन् । ‘ग्यासको […]

४ मंसिरको चुनावमा विद्युतीय भोटिङ मेसिन प्रयोग नहुने

१९ साउन, काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विद्युतीय भोटिङ मेसिनको प्रयोग नहुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारले समयमा विद्युतीय मतदान मेसिन नदिएका कारण ४ मंसिरको चुनावमा प्रयोग हुने सम्भावना नभएको अनलाइनखबरलाई बताए । निर्वाचन आयोगले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भए असार मसान्तभित्र उपलब्ध गराइदिन सरकारलाई आग्रह […]

विद्युतीय सामानको प्रयोग बढाऔं : मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय सामानको प्रयोग बढाउनुपर्नेमा जोड दिएकी छन् । उनले विद्युत् महसुल समायोजन भएपछि विद्युत् शुल्क कम पर्ने भएकाले विद्युतीय सामान, सवारी साधनको प्रयोग गर्न सुझाव दिएकी हुन् । आइतबार सामुदायिक रेडियो प्रसारक नेपाल संघ (अकोराव) ले आयोजना गरेको ‘विपद् र सामुदायिक रेडियो अन्तरक्रिया’ कार्यक्रममा बोल्दै मन्त्री भुसालले सबै नेपाली जनताहरुलाई सवारी साधन, घरायसी प्रयोगका सामान किन्दा विद्युतीय सामानहरु किन्न आग्रह गरेकी छन् । उनल

विद्युतीय सवारी साधन प्रयोग गर्न मन्त्री भुसालको आह्वान

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले विद्युतीय सवारी साधन प्रयोग गर्न आह्वान गरेकी छन्।

महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेको निर्णय

१२ कात्तिक, काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने भएको छ । तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने निर्णय गरेको हो । प्रवक्ता एवं पार्टी सचिव प्रदीप ज्ञवालीका अनुसार बैठक अघि विद्युतीय भोटिङ मेसिनको पूर्वअभ्यास समेत गरिएको थियो ।

एमालेले १० औं महाधिवेशनमा विद्युतीय मेसिन प्रयोग गर्ने

नेकपा एमालेको १० औं महाधिवेशनमा निर्वाचन प्रयोजनका लागि विद्युतीय मेसिन प्रयोग गरिने भएको छ।

एमालेले १०औँ महाधिवेशनमा विद्युतीय मेसिन प्रयोग गर्ने

प्रमुख प्रतिपक्षी दल एमालेले नेतृत्व चयनका लागि हुने आगामी १०औँ महाधिवेशनमा विद्युतीय मेसिनको प्रयोग गर्ने भएको छ । बिहीबार र शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले विद्युतीय मेसिन प्रयोग सम्बन्धमा...