एमालेले १०औँ महाधिवेशनमा विद्युतीय मेसिन प्रयोग गर्ने
प्रमुख प्रतिपक्षी दल एमालेले नेतृत्व चयनका लागि हुने आगामी १०औँ महाधिवेशनमा विद्युतीय मेसिनको प्रयोग गर्ने भएको छ । बिहीबार र शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले विद्युतीय मेसिन प्रयोग सम्बन्धमा...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को आइतबार हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदानका लागि चार आङ्गिक क्याम्पसले विद्युतीय मेसिन प्रयोग गर्ने भएका छन् ।
त्रिवि केन्द्रीय क्याम्पस, पुल्चोक इञ्जिनीयरिङ क्याम्पस, थापाथली इञ्जिनीयरिङ क्याम्पस र पूर्वाञ्चल इञ्जिनीयर...
काठमाडौँ- निर्वाचन आयोगले सरकारसँग आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको चुनावका लागि विद्युतीय मतदान मेसिन (इभिएम) को प्रयोग गर्न प्रस्ताव गरेको छ ।
बिहीबार आयोगका सहायक प्रवक्ता उपसचिव सूर्यप्रसाद अर्यालले विज्ञप्ति जारी गर्दै आगामी निर्वाचनमा इभिएमको प्रयोग गर्नुपर्ने गरी प्रस्ताव पठाइएको जानकार...
काठमाडौं : निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि विद्युतीय मेसिनको प्रयोगका लागि आवश्यक प्रबन्ध गरिदिन नेपाल सरकारलाई आग्रह गरेको छ।निर्वाचन व्यवस्थापन प्रक्रियालाई छरितो, सुरक्षित तथा स्वच्छ बनाउन निर्वाचनसम्बन्धी कानुनमा भएको व्यवस्था समेतका आधारमा विद्युतीय मेसिनको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न आयोगले गठन गरेको समितिबाट प्राप्त प्रतिवेदनका आधारमा गृह मन्त्रालयमार्फत नेपाल सरकार, मन्त्रिपरिषद्लाई लेखी पठाइएको हो। स्वदेशमा निर्मित विद्युतीय मे
६ फागुन, काठमाडौं । विशेषज्ञ सहितको टोलीले आगामी निर्वाचनमा मतपत्र र मतपेटिकासमेत जोडिएको विद्युतीय मतदान यन्त्र प्रयोग गर्नुपर्ने सुझाव दिएको छ । निर्वाचन आयोगले गठन गरेको ८ सदस्यीय टोलीले विद्युतीय मतदान यन्त्रमै मतदान गरेको चिन्हसमेत प्रिन्ट हुने मेसिन प्रयोग गर्नुपर्ने सिफारिस गरेको हो । अध्ययन समितिले भोटर भेरिफायल पेपर अडिट ट्रायल(भीभीपीएटी)सहितको विद्युतीय मतदान यन्त्र प्रयोगमा […]
काठमाडौं, २६ माघ । निर्वाचन आयोगले आज विज्ञहरूसँग छलफल गर्दैछ । आयोगले स्थानिय तहको निर्वाचनमा विद्युतीय मेसिनको प्रयोग गर्ने सम्भावनाबारे विज्ञहरूसँग छलफल गर्ने भएको हो । आयोगले आज परामर्श लिन सरकारका आइटी विज्ञहरूलाई बोलाएर मेसिनको प्रयोगको सम्भावना र चुनौतीका विषयमा छलफल गर्न लागेको जनाइएको छ । सरकारले स्थानीय तहको चुनाव वैशाख ३० गते गर्ने निर्णय […]
काठमाडौं । नेकपा एमालेको महाधिवेशनको मतदानमा ७२ वटा विद्युतीय मेसिन प्रयोग गरिएको छ । विद्युतीय मेसिनबाट मतदान गरेपछि अध्यक्षका प्रत्यासी केपी शर्मा ओलीले भोटिङ निकै सजिलो रहेको प्रतिक्रिया दिनुभयो । मतदान हलमा एक पटकमा ६९ जनाले एकै पटक मतदान गर्ने ब्यवस्था मिलाइएको छ भने एक जनालाई मतदान गर्न १० मिनेटसम्म समय लागेको बताइएको छ । […]
काठमाडौं, मंसिर १३ । नेकपा एमालेको महाधिवेशनको मतदानमा ७२ वटा विद्युतीय मेसिन प्रयोग हुने भएको छ । कतिपय नाममा सर्वसम्मत निश्चित मेसिन मात्र प्रयोग गर्न लागिएको निर्वाचन समितिले जनाएको छ । एमाले महाधिवेशनमा २२ सय ८७ प्रतिनिधि सहभागी छन् । पार्टी निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिका अनुसार आज राति ९ बजेदेखि बिहान ३ बजेसम्म मतदान […]
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा समेत विद्युतीय मतदान उपकरण (इलेक्ट्रोनिक भोटिङ मेसिन ‘इभीएम’)को प्रयोग नहुने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा थोरै सङ्ख्यामा मतदाता रहने हुँदा इभीएमको प्रयोग गर्न सकिने सम्भावना थियो ।