४ मंसिरको चुनावमा विद्युतीय भोटिङ मेसिन प्रयोग नहुने

१९ साउन, काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विद्युतीय भोटिङ मेसिनको प्रयोग नहुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारले समयमा विद्युतीय मतदान मेसिन नदिएका कारण ४ मंसिरको चुनावमा प्रयोग हुने सम्भावना नभएको अनलाइनखबरलाई बताए । निर्वाचन आयोगले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भए असार मसान्तभित्र उपलब्ध गराइदिन सरकारलाई आग्रह […]

सम्बन्धित सामग्री

कार्यसमिति चयन गर्न विद्युतीय भोटिङ मेसिन प्रयोग गर्दै अपांग महासंघ

राष्ट्रिय अपांग महासंघको नयाँ कार्यसमिति चयन गर्न अपांगमैत्री विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने भएको छ।

विद्युतीय भोटिङ मेसिन आकाशको फल आँखातरी मर: प्रमुख आयुक्त थपलिया

काठमाडौँ– प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आउँदो संघ र प्रदेशको चुनावमा विद्युतीय भोटिङ मेसिन प्रदेश हुने सम्भावना कम रहेको बताएका छन्। मंगलबार स्थानीय तहको चुनावबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा थपलियाले आयोग विद्युतीय भोटिङ मेसिन (इबिएम) प्रयोग गर्न इच्छुक भए पनि उपलब्ध नहुने अवस्था रहेको बताए। उनले भने, ‘आयोग इबिएम प्रयोग गर्न चाहँदैन भन्ने अफवाह […]

साउनभित्र विद्युतीय भोटिङ मेसिन उपलब्ध गराउन सरकारलाई आयोगको आग्रह

काठमाडौँ – निर्वाचन आयोगले आउँदो संघ र प्रदेशको चुनावमा विद्युतीय भोटिङ मेसन (इभिएम) प्रयोग गर्न साउनभित्रै व्यवस्था गरिदिन आग्रह गरेको छ। इभिएमबारे अध्ययन गर्न आफैँले गठन गरेको अध्ययन समितिको प्रतिवेदनले दिएको सुझावका आधारमा आयोगले गृहमन्त्रालयमार्फत सरकारलाई नेपाल बाहेक अन्य देशको मेसिन उपलब्ध गराउन आग्रह गरेको हो। आयोगले अध्ययन समितिले नेपालमा बनेको इभिएम प्रयोग गर्न उपयुक्त […]

स्थानीय निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्नेबारे अध्ययन गर्न कार्यदल

काठमाडौँ – निर्वाचन आयोगले वैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोगबारे अध्ययन गर्नका लागि कार्यदल गठन गरेको छ। आयोगले निर्वाचनको तयारीस्वरुप मेसिन प्रयोगबारे अध्ययन गर्न कार्यदल गठन गरेको हो। विज्ञहरुसहितको बुधबार निर्वाचन आयोगमा भएको छलफलमा सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरिएको आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए। उनका […]

महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेको निर्णय

१२ कात्तिक, काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने भएको छ । तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने निर्णय गरेको हो । प्रवक्ता एवं पार्टी सचिव प्रदीप ज्ञवालीका अनुसार बैठक अघि विद्युतीय भोटिङ मेसिनको पूर्वअभ्यास समेत गरिएको थियो ।

एमाले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

दुई दिन चलेपछि सकिएको स्थायी कमिटी बैठकले त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।