रेल आउने कहिले, कुटाकुट भने अहिले !

काठमाडौं । पूर्व पश्चिम रेलमार्गको बुटबल खण्डमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने विषयमा छलफल गर्न बसेको बैठकमा हातपात भएको छ। सो क्रममा स्थानीय ज्योतिप्रसाद अर्याल कुटिएका छन्। डिपिआरका लागि माटो ...

सम्बन्धित सामग्री

बडीमालिका नगरपालिकाभित्र महिला कर्मचारीबीच मुक्का हानाहान र कपाल लुछालुछ

कैलाली । बडीमालिका नगरपालिकामा कर्मचारीबीच कुटाकुट भएको छ । पालिकाको मेड्पा कार्यक्रममा कार्यरत दुई कर्मचारीबीच कुटाकुट भएको हो । सो घटना अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । मेड्पा परियोजना प्रमुख रन्जीता शाही र अर्का कर्मचारी कविता सूर्यवंशीबीच परियोजनाकै बारेमा आपसी विवाद बढेपछि कुटाकुट भएको नगरपालिका कार्यालयले जानकारी दिएको छ । दुवै जना एउटै परियोजना […]

आरआर क्याम्पसमा कुटाकुट, खुकुरी प्रहारबाट तीन जना घाईते

काठमाडौं, पुस १३ । राजधानीको भृकुटीमण्डप स्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा विद्यार्थी नेताबीच कुटाकुट हुँदा तीन जना घाईते भएका छन् । बुधबार विहान अनेरास्ववियू (क्रान्तिकारी)का नेता र कार्यकर्ताबीच कुटाकुट हुँदा अनेरास्ववियू क्याम्पस कमिटि अध्यक्ष मदन भण्डरी, उपाध्यक्ष लोकेश खड्का लगायतका विद्यार्थी नेताहरु घाईते भएका छन् । कार्यकर्ताहरु खुकुरी लिएर कुटाकुटमा उत्रिएपछि अहिले क्याम्पस क्षेत्रको […]

धनुषामा दाजुभाइबीचको विवादमा गोली चल्दा १ घाइते

जनकपुरधाम : धनुषामा दाजुभाइबीच विवाद हुँदा गोली चलेको छ। धनुषाको  नगराइन नगरपालिका वडा-८ स्थित अकौराका जामुन पासवान र नसिब पासवानबीच घरायसी विवाद हुँदा गोली चलेको प्रहरीले  जानकारी दिएको छ। दुबै पक्षबीच झगडाको क्रममा कुटाकुट हुँदा नसिब पक्षका ५० वर्षीय श्रीनारायण पासवानले जामुनमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।  ७१ वर्षीय जामुनको दाहिने हातको पाखुरामा गोली लागेको र अहिले उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको प्रहरीले जनाएको छ। यता, घटनास्थलबाट...

अनेरास्ववियू आरआरका विद्यार्थीबीच कुटाकुट

काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा अनेरास्ववियू क्याम्पस कमिटीका विद्यार्थीहरू एकआपसमा कुटाकुट गरेका छन् । कमिटीको विस्तारित बैठकका क्रममा बिहीबार बिहान कुटाकुट भएको हो ।कमिटी पुनर्गठन र नेतृत्व चयन गर्ने विषयलाई लिएर सोही क्याम्पसका विद्यार्थी र केन्द्रीय कमिटीका पदाधिकारीहरूबीच भनाभन पश्चात झडप भएको थियो । झडपमा परेर केही विद्यार्थी सामान्य घाइते छन् । झडपको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।झडपपछि विस्तारित बैठक स्थगित भएको छ ।

बार एशोसिएशन परिसरमा कुटाकुट गर्ने वकिलहरुलाई ऋषि धमलाले मिलाए (भिडिओसहित)

काठमाडौं, १३ कार्तिक । हिजो दिउँसो नेपाल बार एशोसिएशनको परिसरमा कुटाकुट गर्ने वकिलहरुलाई ऋषि धमलाले मिलाएका छन्। हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा ल्याएर पत्रकार धमलाले अधिवक्ताद्धय भूमिनन्द चुँडाल र विराट न्यौपानेलाई मिलाएका हुन् । चुँडालले नेपाल बार एशोसिएशन अहिले कमजोर भएको पनि टिप्पणी गरेका छन् । चुँडालले आफूले टिभीमा अन्तर्वार्ता […]

बार परिसरमै दुई वकिलबीच कुटाकुट (भिडियाेसहित)

काठमाण्डाै – नेपाल बार एसाेसिएशन परिसरमा आज शुक्रवार दुई वकिलबीच कुटाकुट भएकाे छ ।  इजलास बहिष्कारकाे विषयमा दुई कानुन व्यवसायीबीच विवाद हुँदा कुटाकुट भएकाे हाे । वकिलद्वय भूमिनन्द चुडाल र विराट न्याैपानेबीच कुटाकुट भएकाे हाे ।  अहिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै न्यायाधीशहरूले इजलास बहिष्कार गरिररहेका छन् । यसै विषयमा विवाद हुँदा दुई वकिलबीच कुटाकुट भएको हो ।  भिडियाे–

चीन र ताइवानका कूटनीतिज्ञबीच फिजीमा कुटाकुट

५ कात्तिक, काठमाडौं । चीन र ताइवानको बीचमा अहिले तनाव बढिरहेको अवस्थामा फिजीमा भने यी दुई मुलुकका कूटनीतिज्ञबीच कुटाकुट भएको समाचार सार्वजनिक भएको छ । ताइवानका अनुसार अक्टोबर ८ मा फिजीमा ताइवानको व्यापार कार्यालयले ताइवानको राष्ट्रिय …

https://www.onlinekhabar.com/2020/06/876130

११ असार, झापा । झापाको हल्दिबारी गाउँपालिकाको गाउँसभामा कुटाकुट भएको छ । गाउँसभाका केही सदस्यले अध्यक्ष रविन्द्र लिङ्गदेनलाई मुक्का प्रहार गरेका हुन् । उनको अहिले भद्रपुरस्थित मेची अस्पतालमा उपचार भइरहेको छ । घटनामा पालिकाका केही कुर्सी, …

साझा प्रकाशनमा एमाले कर्मचारीद्वारा महिला कर्मचारीमाथि हातपात

काठमाडौं । पुल्चोकस्थित साझा प्रकाशनको कार्यालयमा आइतबार कर्मचारीहरुबीच नै कुटाकुट भएको छ । एमाले समर्थित कर्मचारीले माओवादी समर्थित महिला कर्मचारीमाथि कुटपिट गरेपछि अहिले ललितपुर...